रुसले गत फेब्रुअरी २४ मा झन्डै २ लाख सैनिक परिचालन गर्दै युरोपेली लोकतान्त्रिक देश युक्रेनमाथि स्थल, जल र हवाई तीनतिरबाट सैन्य आक्रमण सुरु गर्यो। महिनौँदेखि युक्रेनमाथि आक्रमण गर्न लागेको अस्वीकार गर्दै आएको रुसले युक्रेनको राजधानी किभ नजिकै रहेको बोरिस्पेल अन्तर्राष्ट्रिय विमानस्थल, युक्रेनी सैन्य मुख्यालय, हवाई प्रतिरक्षा प्रणाली, हवाई अड्डाहरू, गोदामलगायत अधिकांश रणनीतिक सैन्य संरचनाहरूमाथि एकैसाथ […]