रिकन्डिसनमा थुप्रियो मोटरसाइकल, फाइनान्स सुविधा दिदै विक्रेता

काठमाडौं । बजारमा तरलताको अभाव रिकन्डिसन मोटरसाइकल बजारमा पनि परेको छ । उपत्यकामा खुलेका रिकन्डिसन हाउसमा पुराना मोटरसाइकल खचाखच भेट्न सकिन्छ । लगातार मोटरसाइकलको रिकन्डिसन बजार बढी रहेको थियो । तर, अचानक बजारमा रकम अभाव भएसँगै किन्ने ग्राहक पाउनै मुस्किल भएको व्यवसायीहरुको भनाई छ । शोरुममा मोटरसाइकलहरु थुप्रिएसँग रिकन्डिशन हाउसहरुले फाइनान्स सुविधासमेत उपलब्ध गराउन थालेको […]

सम्बन्धित सामग्री

भेष्पा अप्रिलियाको मनसुन अफर, नगद छुटका साथै एक्स्चेन्स सुविधा

काठमाडौं । भेष्पा तथा अप्रिलिया स्कुटरमा मनसुन अफर सार्वजनिक भएको छ । कम्पनीले भेष्पा तथा अप्रिलिया स्कुटरमा नगद छुटका साथै फाइनान्स स्कीम ल्याएको हो । कम्पनीले ल्याएको स्कीममा १० हजार छुट तथा ५ प्रतिशत व्याजदरमा नै कर्जा उपलब्ध गराउने जनाएको छ । अप्रिलिया तथा भेष्पा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी डेल्टा अटोकर्पले ल्याएको मनसुन […]

होन्डाको ‘एक्सचेन्ज र फाइनान्स मेला’

होन्डा मोटरसाइकलको नेपालका लागि अधिकृत विक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डा ‘एक्सचेन्ज र फाइनान्स मेला’ सञ्चालन गरेको छ । कम्पनीले ग्राहकलाई आफ्नो पुरानो मोटरबाइकसँग होन्डाको कुनै पनि नयाँ बाइक साट्ने सुविधा प्रदान...

दुईपांग्रे ब्राण्डमा आकर्षक नयाँ वर्ष स्कीम, नगद छुटदेखि बम्पर उपहारसम्म

काठमाडौं । दुईपांग्रे सवारीसाधन विक्रेता कम्पनीहरूले नेपाली नयाँ वर्ष २०८० को अवसरमा विभिन्न आकर्षक स्कीमहरू ल्याएका छन् । विक्रेताहरूले मोटरसाइकल र स्कुटरको व्यापार बढाउनका लागि ग्राहक तान्न नगद छुट, सरल फाइनान्स सुविधा, एक्स्चेन्ज सुविधा, लक्की ड्रमा बम्पर उपहार जित्नेसम्मका योजना ल्याएका हुन् । अधिकांश कम्पनीले नयाँ वर्ष सुरू हुनु अगावै ल्याएको नयाँ वर्ष योजना अझै […]

बीवाइडीका गाडी किन्न प्रभु बैंकले सहजै कर्जा दिने

काठमाडौं । बीवाइडीका विद्युतीय गाडी किन्न प्रभु बैंकले सहजै ऋण दिने भएको ।बीवाइडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंक र प्रभु बैंक बीच सवारी साधन खरिदका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकले बीवाइडीका ईभी किन्न प्रभु बैंकबाट सहज र सरल तरिकाबाट फाइनान्स सुविधा पाउने छन् । बैंकले बीवाइडीका गाडी […]

दैनिक १४४ रुपैयाँ तिरेर होन्डा डिओ चढ्न सकिने

काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङले होन्डा डिओ स्कुटरमा आकर्षक फाइनान्स सुविधा ल्याएको छ । कम्पनीले दैनिक १४४ रुपैयाँ तिरेर होन्डा डिओ खरिद गर्न सकिने स्कीम ल्याएको हो । यो स्कीम चैत ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । कम्पनीको फाइनान्स स्कीममा होन्डा डिओ किन्न चाहाने ग्राहकले ६० […]

दुई दिन भित्रै होन्डा डिओ किन्नेलाई विशेष अफर

काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक विक्रेता कम्पनी स्याकार ट्रेडिङले ‘कलरफुल क्यास ब्याक अफर’ संचालन गरिरहेको छ । कम्पनीको यो स्कीम फागुन ३० गतेसम्म जारी रहने छ । कम्पनीले होलीको अवसरमा ल्याएको यो स्कीममा ग्राहकले ग्राहकले नगद छुट तथा विभिन्न फाइनान्स स्कीमको सुविधा पाउने छन् । होन्डाको कलरफुल स्कीम अन्तर्गत नगदमा मोटरसाइकल […]

टाइगुन किन्नेलाई ०.९९% ब्याजदरमा कर्जा, यस्तो छ मासिक किस्ता

काठमाडौं । फक्सवागेनको आधिकारीक विक्रेता पुजा इन्टरनेशनल नेपालले दशैं स्कीम सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ स्कीम पूर्णत फाइनान्स सुविधामा केन्द्रित रहेको छ । कम्पनीले आफ्नो कम्प्याक्ट एसयूभी किन्ने ग्राहकलाई ०.९९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने भएको छ । यो स्कीममा गाडी किन्ने ग्राहकले निकै उत्कृष्ट फाइनान्स स्कीम पाउने कम्पनीको दावी छ […]

होन्डा हाइनेसमा फाइनान्स सुविधामा पाइने, यस्तो छ मासिक किस्ता

काठमाडौं । होन्डाले विग बाइक सेग्मेन्ट अन्तर्गत विक्री गर्दै आएको मोटरसाइकलहरुमा पनि फाइनान्स सुविधा उपलब्ध गराउँदै आएको छ । कम्पनीले विग बाइक सेग्मेन्टमा १४ प्रतिशत ब्याजमा कर्जा सुविधा उपलब्ध गराएको हो । जापानी मोटरसाइकल निर्माता कम्पनी होन्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङले आफ्नै हायर पर्चेज कम्पनीबाट फाइनान्स सुविधा दिँदै आएको छ । कम्पनीले लक […]

सिप्रदीको ‘आफ्नो गाडी आफैं सवारी’ अभियान

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ‘आफ्नो गाडी आफैं सवारी’ नामक व्यवसायिक अभियान सुरु गरेको छ । यो अभियान विशेषगरी रोजगारीको अवसर खोजिरहेका युवाप्रति लक्षित छ । यस अभियान अन्तर्गत प्रत्येक टाटा सुमो गोल्डको खरिदमा ग्राहकले निःशुल्क ड्राइभिङ तालिम, निःशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स र १ वर्षको इन्स्योरेन्सको सुविधा पाउनेछन् ।