भेष्पा अप्रिलियाको मनसुन अफर, नगद छुटका साथै एक्स्चेन्स सुविधा

काठमाडौं । भेष्पा तथा अप्रिलिया स्कुटरमा मनसुन अफर सार्वजनिक भएको छ । कम्पनीले भेष्पा तथा अप्रिलिया स्कुटरमा नगद छुटका साथै फाइनान्स स्कीम ल्याएको हो । कम्पनीले ल्याएको स्कीममा १० हजार छुट तथा ५ प्रतिशत व्याजदरमा नै कर्जा उपलब्ध गराउने जनाएको छ । अप्रिलिया तथा भेष्पा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी डेल्टा अटोकर्पले ल्याएको मनसुन […]

सम्बन्धित सामग्री

इलेक्ट्रीक स्कुटरमा ६० हजार नगद छुट

काठमाडौं । सुनरा इलेक्ट्रीकको नेपालका लागि आधिकारीक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले सुनौलो मनसुन अफर स्कीम ल्याएको छ । कम्पनीले सुनरा स्कुटरको खरिदमा नगद रुपैयाँ छुट दिने स्कीम ल्याएको हो । कम्पनीले सुनरा स्कुटरको तीन मोडल रोबो, एस, हक डबल ब्याट्री तथा हक सिंगल ब्याट्रीमा विशेष मनसुन अफर ल्याएको हो । यस अफर अन्तर्गत, रोबो एस […]

लुयानको मनसुन अफर सार्वजनिक, नगद छुटदेखि एक्सचेन्ज सुविधासम्म

काठमाडौं । लुयान इलेक्ट्रीक स्कुटरले मनसुन अफर सार्वजनिक गरेको छ । लुयान ब्राण्डको नेपालको लागि आधिकारिक बिक्रेता कम्पनी जीरो इमिसन राइड एनले लुयान मनसुन अफर शुरु गरेको हो । यस अफर अन्तर्गत लुयानको कुनै पनि मोडेलको विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकहरुले १० हजार नगद छुट सहित अन्य सुविधाहरु समेत प्राप्त गर्न सक्न्ेछन् । नगदका अलावा […]

१५ हजार नगद छुटसहितको सेगवेले ल्यायो अफर

काठमाडौं । सेगवे नेपालले मनसुन अफर ल्याएको छ । कम्पनीले सेगवेका इलेक्ट्रीक स्कुटहरुमा मनसुन अफर ल्याएको हो । सेगवे नाइनवटको नेपालमा लागि आधिकारिक विक्रेता कम्पनी आई हव प्रालिले १५ हजारसम्मको नगद छुटसहितको मनसुन अफर सार्वजनिक गरेको हो । यो अफरमा सेगवेका कुनैपनि इलेक्ट्रीक स्कुटरको खरिदमा १५ हजारसम्मको नगद छुट तथा रेनकोट, स्कुटर कभर, १ वर्षको […]

टीभीएसको मनसुन स्कीमः नगद छुट, थोरै डाउन पेमेन्टदेखि ब्याज नलाग्नेसम्म

काठमाडौं । टीभीएसले मनसुन एक्सचेन्ज मज्जा स्कीम ल्याएको छ । कम्पनीले नगद छुट, तथा फाइनान्स स्कीमसहितको एक्सचेन्ज स्कीम सार्वजनिक गरेको हो । यो स्कीममा ग्राहकले कुनै पनि ब्रान्डको पुरानो स्कुटर तथा मोटरसाइकलसँग टीभीएसको नयाँ मोटरसाइकल तथा स्कुटर साट्न सक्नेछन् । यो योजनामा कम्पनीले ग्राहकको पुरानो साधनको बजारमा पाउने मूल्यमा १० हजार थप मूल्याङ्कन दिनेछ । […]

सेग्वेको मनसुन अफर: सित्तैमा रेनकोट,कभर र हेलमेटकाे साथमा नगद छुट

काठमाडौं । नेपालमा इलेक्ट्रीक स्कुटरको  लिडिङ ब्राण्ड सेग्वेले मनसुन अफर सार्वजनिक गरेको छ  । सेग्वे नाइनवट इलेक्ट्रीकको नेपालका लागि आधिकारिक विक्रेता आइहब प्रालीले नयाँ मनसुन अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कुनै पनि मोडलको स्कुटरको खरिदमा आकर्षक रेनकोट, स्कुटर कभर र हेलमेट उपहार पाइने छ । साथै, स्कुटर खरिदमा १५ हजार रुपैयाँसम्मको नगद […]

ड्याट्सनले ल्यायो मनसुन अफर

ड्याट्सन रेडि–गोले मनसुन अफर ल्याएको छ । आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले उक्त अफरमा साढे २ लाख रुपैयाँसम्म नगद छुट दिने उल्लेख गरेको छ ।यसबाहेक चालू आर्थिक वर्षको लागि बीमा समावेश गरिएको कम्पनीको भनाइ छ । मनसुन अफरअन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ पाउनेछन् । यो अफर नेपालका सबै शोरुमहरुमा लागू हुने […]

‘डस्टसनु रेडी गो’मा मनसुन अफर

काठमाडौं । पायोनियर मोटो कर्पले ‘डस्टसनु रेडी गो’ मा मनसुन अफर ल्याएको छ । उक्त अफरमा २५ लाख नगद छुट र चालु आर्थिक वर्षका लागि बिमा समावेश गरिएको छ । यस मनसुन अफर अन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ पाउने कम्पनीले जनाएको छ । उक्त अफर नेपालका सबै सोरुमहरूमा लागु...

ड्याट्सन रेडी–गो मनसुन अफर : २ लाख ५० हजार छुट पाइने

पायोनियर मोटो कर्पले  ड्याट्सन रेडी–गोमा मनसुन अफर ल्याएको छ ।  जसमा २ लाख ५० हजार नगद छुट र चालु आर्थिक वर्षको लागि बीमा समावेश गरिएको कम्पनीले जनाएको छ । यस मनसुन अफर अन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ  पाउने जनाइएको छ। यो अफर नेपालका सबै सोरुमहरुमा लागू हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।