टाइगुन किन्नेलाई ०.९९% ब्याजदरमा कर्जा, यस्तो छ मासिक किस्ता

काठमाडौं । फक्सवागेनको आधिकारीक विक्रेता पुजा इन्टरनेशनल नेपालले दशैं स्कीम सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ स्कीम पूर्णत फाइनान्स सुविधामा केन्द्रित रहेको छ । कम्पनीले आफ्नो कम्प्याक्ट एसयूभी किन्ने ग्राहकलाई ०.९९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने भएको छ । यो स्कीममा गाडी किन्ने ग्राहकले निकै उत्कृष्ट फाइनान्स स्कीम पाउने कम्पनीको दावी छ […]