काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङले होन्डा डिओ स्कुटरमा आकर्षक फाइनान्स सुविधा ल्याएको छ । कम्पनीले दैनिक १४४ रुपैयाँ तिरेर होन्डा डिओ खरिद गर्न सकिने स्कीम ल्याएको हो । यो स्कीम चैत ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । कम्पनीको फाइनान्स स्कीममा होन्डा डिओ किन्न चाहाने ग्राहकले ६० […]