यामाहाका बाइकहरु डिलरमार्फत कलैयामा बिक्री सुरु, एक्सचेन्जका साथै फाइनान्स सुविधा पनि दिने :: BIZMANDU.COM

काठमाडौं। यामाहा मोटरसाइकलको अधिकृत विक्रेता एमडब्लु इन्टरप्राइजेजले कलैयामा नयाँ डिलरमार्फत सेवा बिस्तार गरेको छ। नयाँ शोरुममा थ्री एस अर्थात

सम्बन्धित सामग्री

सवारी सुविधा पाउनेलाई अब सरकारले इन्धनबापत रकम नै दिने

सरकारले सवारी सुविधा पाउनेलाई अब इन्धनबापत रकम नै दिने भएको छ । खर्च कम गर्न सरकारले यस्तो व्यवस्था ल्याएको हो ।

देउवालाई प्रमुख विपक्षी दलको नेताको सुविधा दिने तयारी

२७ चैत, काठमाडौं । संघीय संसद सचिवालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतमा ९३ दिनको सुविधा दिने तयारी गरेको छ । ४ मंसिरको चुनावबाट निर्वाचित सांसदहरुले ७ पुसमा शपथ ग्रहण गरेका थिए । १० पुसमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेको थियो । त्यसबेला सरकारमा सहभागी नभएको कांग्रेस संसदमा प्रमुख विपक्षी […]

हेजिङको सुविधा दिने संस्था तोक्दै अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले हेजिङ सुविधा दिने संस्था तोक्ने तयारी गरेको छ । मन्त्रालयले बुधबार सूचना जारी गर्दै १५ दिनभित्र व्यावसायिक कार्ययोजनासहितको प्रस्ताव पेस गर्न भनेको हो । हेजिङ सुविधा प्रदान गर्ने संस्थाका रूपमा...

शङ्खरापुर नगरपलिकाले निःशुल्क एम्बुलेन्स सुविधा दिने

काठमाडौं।झापामा बंगुरमा अफ्रिकन स्वाइन फिवर देखिएको छ।शङ्खरापुर नगरपलिकाले ज्येष्ठ नागरिक र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सुविधा दिने भएको छ।काठमाडौंको नेपालटारमा एक महिला मृत फेला परेकी छन्।कैलालीमा भन्सार छली गरी ल्याइएको सामान बरामद भएको छ र शनिवार सम्पन्न मैत्रीपूर्ण खेलमा संकटा क्लब माथि एनआरटी क्लब ३–२ गोल अन्तरले जित निकाल्न सफल।

शंखरापुर नगरपालिकाले निःशुल्क शिक्षा र स्वास्थ्य उपचार सुविधा दिने

काठमाडौंको शंखरापुर नगरपालिकाले आफ्ना नगरबासीका लागि निःशुल्क स्वास्थ्य सुविधा दिने भएको छ । यस्तै नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको अध्ययन निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी साउनदेखि लागू हुनेगरी निःशुल्क स्वास्थ्य सेवाको नीति अघि सारिएको शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए । साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालबाट नगरबासीले निःशुल्क स्वास्थ्य सुविधा लिन पाउने उनले बताए । अस्पतालसँग नगरपालिकाले यसबारेमा सम्झौता गर्ने र नगरबासीले स

गर्भवती तथा प्रसूति महिलालाई निःशुल्क यातायात सुविधा दिने जनप्रतिनिधिको निर्णय

दुल्लुनगर पालिकामा नवनिर्वाचित नगर प्रमुख भरतप्रसाद रिजालले पहिलो निर्णय गर्भवती तथा प्रसूति महिलाहरुलाई यातायात सुविधा निःशुल्क दिने निर्णय गरेका छन्।...

शिक्षकलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिने सहमति

काठमाडौँ। शिक्षकलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिने सहमति भएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघबीच भएको छलफलमा शिक्षकलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिने सहमति भएको बताइएको छ । लामो समयको आन्दोलन पश्चात मन्त्रालयसँग आज सम्झौता भएको छ । यो सम्झौता कार्यन्वयन भयो भने ऐतिहासिक उपलब्धि हुनेछ। सोमबार (आज) […]

पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने गण्डकी सरकारको निर्णयमा नागरिकको विरोध

पर्वत : कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यमन्त्रीहरूको सुविधा दिने निर्णयको नागरिकले असन्तुष्टि व्यक्त गरेका छन्। देश कोरोना महामारी तथा बर्खा याम विपद्को मुखैमा रहेको बेला सरकारले सुविधा उपभोगकै विषयलाई प्रमुख मानेको भन्दै नागरिकले उक्त निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन्। नागरिकले कोरोना खोप र संक्रमितले अक्सिजन नै पाउन नसकिरहेको अवस्थामा सुविधाको नाममा आर्थिक भार थप्न नहुने भनी सामाजिक सञ्जालहरुमा आक्रोस पोखेका छन्।मुख्यमन्त्

एसईईका विद्यार्थीलाई स्थानान्तरणको सुविधा

सरकारले माध्यमिक  शिक्षा  परीक्षा  (एसईई)का विद्यार्थीलाई स्थानान्तरणको सुविधा दिने भएको छ । कोरोना भाइरसबाट प्रभावित  भई  विद्यार्थी  अध्ययनका क्रममा  अन्य  जिल्लामा  पुगेको  हुन सक्ने भन्दै सरकारले एक पटकका लागि स्थानान्तरणको सुविधा उपलब्ध गराउने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले शिक्षा नियमावलीमा  आवश्यक  संशोधन गरी  स्थानान्तरणको  सुविधा  दिने प्रावधान समावेश गरिए