काठमाडौँ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदमा पुगेपछि पारित हुने सम्भावना रहेकाले संसदमै लैजान दिन नहुने बताएका छन् । अध्यक्ष गजुरेलले एमसिसी पारित गर्न नहुने भन्दै काठमाडौँको माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा यस्तो बताएका हुन् । उनले सम्झौतामार्फत दिने भनिएको रकम एनसेलको कर उठाउँदा जम्मा हुने […]