मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) लागू हुन नदिने चेतावनी दिएको छ।
सो पार्टीका नेता सिपी गजुरेलले राष्ट्रघाति एमसिसी परियोजना संसदबाट पास भएपनि...
काठमाडौं : देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले एमसिसी पास भए देश गृहयुद्धमा जानसक्ने बताएका छन्। एमसिसीका विपक्षमा रहेका विभिन्न पार्टी तथा भ्रातृ संगठनले काठमाडौंमा शुक्रबार गरेको विरोध प्रदर्शनमा उनले एमसिसी संसदबाट पारित भए राष्ट्रिय युद्धको खतरा रहेको बताएका हुन्।उनले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग मिलेर एमसिसी पास गराउने षड्यन्त्रमा लागिरहेको आरोप लगाउँदै एमसिसी पास भए देशमा विकराल अवस्था सिर्जना हुने दाबीसमेत गरे।
देशभक्त जन गणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले एमसीसी पास भए देश गृहयुद्धमा जानसक्ने बताएका छन् । शुक्रबार एमसीसीको विपक्षमा रहेका विभिन्न पार्टी तथा भातृ संगठनहरुले काठमाडौंमा गरेको विरोध प्रदर्शनका...
काठमाडौं : नेकपा विप्लव नेतृत्व सहित ५ राजनीतिक दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर मिश्रित रूपमा परेको छ।सरकारले अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पास गर्न लागेको भन्दै विभिन्न राजनीतिक दलले आज (बुधबार) नेपाल बन्द आह्वान गरेका हुन्।विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, कर्णजित नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रि
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले एमसिसी संसदमा पुगेपछि पारित हुने सम्भावना रहेकाले संसदमै लैजानदिनु नहुने बताएका छन् । आइतबार माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा गजुरेलले एमसिसी संसदमै लैजान...
काठमाडौँ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदमा पुगेपछि पारित हुने सम्भावना रहेकाले संसदमै लैजान दिन नहुने बताएका छन् । अध्यक्ष गजुरेलले एमसिसी पारित गर्न नहुने भन्दै काठमाडौँको माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा यस्तो बताएका हुन् । उनले सम्झौतामार्फत दिने भनिएको रकम एनसेलको कर उठाउँदा जम्मा हुने […]
काठमाडौं : मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले एमसिसी कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन्।बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गजुरेलले आफूहरू जनताको साथमा रहेकोले एमसिसी कुनै पनि हालतमा पास नहुने बताएका हुन्।उनले एमसिसी सच्चा देशभक्त र विदेशी दलालको बारेमा पर्दाफास गर्ने रेखा हुने पनि बताए। उनले हरेक नागरिकहरुले अब देशभक्त भएर उभिने वा विदेशी दलालको साथ दिने भन्ने कुरा अत्मसाथ गर्नुपर्ने बेला आएको बताए।नेता गजुरेलले अहिले एमसिसीको क
काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध खुल्ला मञ्चमा जनसभा गरेको छ। खुल्लामञ्चको जनसभामा हिलो र असहजताबीच पनि विभिन्न जिल्लाबाट ल्याइएका कार्यकर्ताहरूले प्रतीक्षा गरेर नेताको भाषण सुनेका थिए।सभालाई पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत देशभक्त जनतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेल, नेकपा मालेका महासचिव सिपी मैनाली लगायतले सम्बोधन गरेका थिए। खुल्लामञ्चलाई सुधार गर्ने नाममा एकातिर जथाभावी लथालिंग छाडिएको
काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध काठमाडौंमा बृहत प्रदर्शन (जनसभा) गरेको छ।खुलामञ्चमा दिउँसो एमसिसीविरुद्ध जनसभा सुरु भइसकेको छ। सभालाई पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत देशभक्त जनतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेल, नेकपा मालेका महासचिव सिपी मैनाली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ। सरकारले संसदबाट एमसिसी पास गराउने षड्यन्त्र गरिरहेको भन्दै त्यसको विरोधमा प्रदर्शनसहित जनसभा गरेको हो। जनसभा अघि राजध
काठमाडौँ । नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी) लगायत २३ राजनीतिक दल तथा सङ्घसंस्थाले प्रतिनिधि सभा विघटनको परिघटनालाई प्रतिगमनउन्मुख फासिवादी कदम बताएका छन् ।
२०७७ पुस १५ गते राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा बसेको २३ दलको बैठकद्वारा गरिएको निर्णयमा भनिएको छ– प्रधानमन्त्री केपी शर्मा मन्त्रिमण्डलको सिफारिसमा पुस ५ गते राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन गरिनु “प्रतिगामीउन्मुख फासीवादी कदम हो भन्ने सहमति भयो” ।
एवम् प्रकारले बैठकले प्रतिनिधि सभा विघटनलगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा आगामी पुस १९ गते नयाँ बानेश्वरमा विरोधसभा सम्पन्न गर्ने निर्णय गरिएको राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले बताउनुभयो ।
शर्माका अनुसार पुस १९ गते दिउसो १२ बजे माइतीघर मण्डलामा जम्मा भएर जुलुससहित नयाँ बानेश्वर पुग्ने छ; र, त्यहाँ विरोधसभा सम्पन्न गरिने छ ।
बैठकमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्मा, नेकपा (क्रान्तिकारी–माओवादी) का सिपी गजुरेल, नेकपा (माले) का डम्बर श्रेष्ठ, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका धनकुमारी सुनार, नेपाल कम्युनिस्ट पार्टीका लोकनारायण सुवेदी, नेकपा (संयुक्त) का चन्द्रदेव जोशी, नेकपा (बोल्सेभिक) का रविन्द्र श्रेष्ठ, नेकपा (माक्र्सवादी) का रामहरि पोख्रेल, नेकपा (माओवादी–केन्द्र) का राजन तिमल्सिना, नेकपा माक्र्सवादी (पुष्पलाल) का अच्युतराज ज्ञवाली, एमसिसी खारेज अभियानका नारायण शर्मा, माक्र्सवादी एकता अभियानका राजेन्द्र रेग्मी, राष्ट्रिय जागरण मञ्चका गुणराज लोहनी र नेपाल सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) भावना विद्रोहीलगायतको हस्ताक्षर रहेको छ ।