रक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विषयमा सांसदले उठाएका विषयमा प्रतिनिधिसभामा जवाफ दिने कार्यक्रम थियो। प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालय पनि सम्हालेका छन्।...
काठमाडौं, २२ श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद तोषिमा कार्कीले सदन कसको हो भन्दै प्रश्न गरेकि छिन्। सोमबार फेसबुकमा एक स्टाट्स लेख्दै सांसद कार्कीले सदन अवरोध गरेको रिसमा सदन कसको हो भनि प्रश्न गरेकि हुन्। उनले लेखिकि छिन् : सदन चल्छ भनि बोलाउने । अनि फेरी बन्द गर्ने। एक दिन हैन, दुई दिन हैन । […]
काठमाडौँ – नेकपा एमालेले आइतबार पनि संघीय संसदका दुवै सदन अवरुद्ध गर्ने भएको छ। एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर गत बुधवारबाट संसद् अवरोध र राजीनामा माग्दै आएको छ। यसैक्रममा एमालेले आज पनि दुवै सदन अवरुद्ध पार्ने भएकाे हाे। एमालेका एक नेताका अनुसार आजको बैठक पनि अवरुद्ध गर्ने तयारी छ। दाहालले गत साेमबार प्रितम […]
सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा रहेपछि आइतबारसम्मका लागि दुवै सदन स्थगित
काठमाडौं÷ प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर चार दिनदेखि अवरुद्ध सदन खुलाउन शीर्ष तहमै सहमति जुटाउन प्रयास थालिएको छ । विपक्षीहरूको अवरोधका कारण दुवै सदन...
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध पार्ने भएको छ। शुक्रबार तीन बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक एमालेले चल्न नदिने भएको हो। एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले आफूहरू बुधबारको विषयमा अडान रहेकाले सदन चल्न नदिने बताए। साढे एक बजेका लागि कार्यव्यवस्था समितिको बैठक बोलाइको छ। उक्त बैठकमा पनि आफूहरूले सोही अडान राख्ने उनले बताए। एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर बुधबारदेखि सदन अवरुद्ध पार्दै आइरहेको छ
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सदन सार्वभौम नभएको बताएका छन्।
कर्णाली प्रदेश सभामा बोल्दै नेता शाहीले प्रदेश सदन सार्वभौमिक नभएर अर्धसार्वभौमिक भएको बताएका छन्।
केन्द्रमा गठबन्धन बदलिदा यहाँ पनि बदलिने...
निर्वाचन घोषणा गरेपछि पनि सदन सुचारु छ र यसका लागि सरकारले अन्तिम चरणमा पुगेका कानुनहरू पारित गर्नुपर्ने कारण देखाएको छ । तर, सांसदलाई चुनाव लागिसकेको छ, कोरम नपुग्दा सदन प्रभावित भएको...
२२ कात्तिक, जनकपुरधाम। गृहमन्त्री बालकृष्ण खाणले सदन चल्न दिन प्रतिपक्षी नेकपा एमालेसँग आग्रह गरेका छन् । सोमबार जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री खाणले आफूहरु सरकारमा आइसकेपछि एमालेले सदन नै चल्न नदिएको बताए । ‘एमालेलाई आग्रह छ, तपाईंहरु मार्फत् पनि आग्रह गर्दछु। सदन चल्न दिनुस्।’ सदनलाई द्रूत रुपमा चलाउँदै सरकारका कमीकमजोरीलाई पनि सुधार्दै अघि बढ्दै […]
बजेटमाथिको छलफल हुनुपर्ने सोमबारको बैठकमा पनि एमालेले भ्रष्टाचारको विषयमा स्पष्ट पानुपर्ने माग गर्दै सदन अवरुद्ध गरेको हो । अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक मंगलबारसम्म स्थगित गर्नुभएको छ ।