सदन खुलाउन शीर्ष तहमै संवाद गरिने

सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा रहेपछि आइतबारसम्मका लागि दुवै सदन स्थगित काठमाडौं÷ प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर चार दिनदेखि अवरुद्ध सदन खुलाउन शीर्ष तहमै सहमति जुटाउन प्रयास थालिएको छ । विपक्षीहरूको अवरोधका कारण दुवै सदन...

सम्बन्धित सामग्री

सदन अवरोध खुलाउन प्रधानमन्त्रीसँग सभामुखसहित शीर्ष नेताहरुको बैठक सुरु

सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा सहितको बैठक सुरु भएको छ ।

सदन खुलाउन प्रधानमन्त्री प्रचण्ड र शीर्ष नेताबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा देखिएको अवरोध हटाउने विषयमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका शीर्ष नेतासहित...

प्रधानमन्त्रीद्वारा सदन खुलाउन शीर्ष नेतासँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा देखिएको अवरोध हटाउने विषयमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासँग छलफल गर्नुभएको छ ।

सदन सुचारु गराउन सत्तारूढ दलका शीर्ष नेताले पहल गर्ने

काठमाडौं । सुन तस्करी काण्डको विषयलाई लिएर संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक अवरुद्ध भइरहेका बेला सत्तारूढ दलका शीर्ष नेता त्यसलाई खुलाउन अन्य राजनीतिक दलसँग छलफल गर्ने निष्कर्षमा पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सत्तारूढ प्रमुख तीन दलका शीर्ष नेताहरूबिच यस्तो सहमति भएको हो । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, […] The post सदन सुचारु गराउन सत्तारूढ दलका शीर्ष नेताले पहल गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

खुल्यो सदन - NepaliPatra

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर अवरुद्ध गर्दै आएको प्रतिनिधिसभा बैठक आजदेखि खुलेको छ। करिब एक क्वीन्टल सुन तस्करी प्रकरणमा सरकारको तर्फबाट उपप्रधान तथा गृहमन्त्रीले जवाफ दिने प्रतिबद्धतापछि एमाले तत्कालका लागि सदन खुलाउन तयार भएको हो। बालुवाटारमा आज बिहान सभामुखसहित बसेको शीर्ष नेताको बैठकमा एमाले शर्तसहित सदन खुलाउन तयार भएको थियो। उपप्रधान तथा गृहममन्त्री […]

सदन खाेल्ने सहमति जुटाउन शीर्ष नेताहरू आज पनि छलफलमा जुट्दै

सुन प्रकरणको विवादले संसदको जारी अवरोध खुलाउन प्रमुख दलहरू बीच आज पनि छलफल हुँदै छ ।

शीर्ष नेताहरुसँग सभामुख घिमिरेको दोस्रो चरणको छलफल जारी

काठमाडौं–सदन खुलाउन सत्ता र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरू फेरि छलफलमा जुटेका छन्। बानेश्वरस्थित संघीय संसद भवनमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल सहित प्रमुख तीन दलका शीर्ष नेताहरुले छलफल थालेका हुन्। कांग्रेस सभापति शेर बहादुर देउवा, प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत छन्। कांग्रेस, एमाले र माओवादी तीनै दलका प्रमुख सचेतकहरू पनि […]

सदन अवरोध खुलाउन सिंहदरबारमा कुरा नमिलेका नेताहरू बानेश्वरमा फेरि बसे

काठमाडौं, २२ श्रावण । संघीय सदनको अवरोध खुलाउन फेरि सभामुखसहित शीर्ष नेताहरू छलफलमा बसेका छन्। बानेश्वरस्थित् सभामुख देवराज घिमिरेको कार्यकक्षमा शीर्ष नताहरूको बैठक बसिरहेको छ। यस अगाडि मध्यान्ह सिंहदरबारस्थित् सभामुखको सचिवालयमा शीर्ष नेताहरूको बैठक बसेको थियो। सो बैठक निष्कर्षविहिन हुँदा आजै अर्को बैठक बस्ने सहमति भएको थियो।

बिहान सहमति, दिउँसो रडाको

काठमाडौं, असार २५ । अवरुद्ध सदन खुलाउन आइतबार प्रमुख तीन दलका शीर्ष नेताबीच ‘सहमति’ भए पनि बैठकपछि प्रमुख विपक्षी दल एमालेले नयाँ सर्त अघि सार्दा आइतबार बस्ने भनिएको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा […]

एमसीसी र संसद् खुलाउने विषयमा एमालेसँग छलफल भयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमसीसी र सदन खुलाउने विषयमा एमालेसँग छलफल भएको बताएका छन् । बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूसँगको छलफलबाट बाहिरिने क्रममा क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले छलफलका क्रममा आ-आफ्ना कुरा राखिएको बताए ।'एमसीसी र सदन खुलाउने विषयमा छलफल भयो । आ-आफ्ना कुरा राखियो ' प्रचण्डले भने । माओवादीसँग छलफल गर्नुअघि एमालेले सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेससँग छलफल गरेको थियो भने प्रधानम