एमालेले आज पनि दुवै सदन अवरुद्ध गर्ने

काठमाडौँ – नेकपा एमालेले आइतबार पनि संघीय संसदका दुवै सदन अवरुद्ध गर्ने भएको छ। एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर गत बुधवारबाट संसद् अवरोध र राजीनामा माग्दै आएको छ। यसैक्रममा एमालेले आज पनि दुवै सदन अवरुद्ध पार्ने भएकाे हाे। एमालेका एक नेताका अनुसार आजको बैठक पनि अवरुद्ध गर्ने तयारी छ। दाहालले गत साेमबार प्रितम […]

सम्बन्धित सामग्री

संसद् अधिवेशन आरम्भमै अवरोध

संघीय संसद्को बर्खे अधिवेशनको पहिलो दिन शुक्रबार दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध भएको छ।

संसद् अधिवेशन आरम्भमै अवरोध

संघीय संसद्को बर्खे अधिवेशनको पहिलो दिन शुक्रबार दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध भएको छ।

मुठभेडतर्फ संसद् : दुवै सदनका बैठकमा सत्ता  र प्रमुख प्रतिपक्षको अवरोध

करिब तीन सातायता प्रतिनिधिसभाको कुनै पनि बैठक कार्यसूचीमा प्रवेश गर्न पाएको छैन । राष्ट्रिय सभाको अवस्था पनि उस्तै छ । प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधले संसद्का दुवै सदन अवरुद्ध हुँदै आएका छन् ।...

सिंहदरबारमा भएको सहमति बानेश्वर पुग्दा भाँडियो

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर गत बुधबारदेखि अवरुद्ध संसद् खुलाउने शीर्ष तहको प्रयास असफल भएको छ । पाँच दिनदेखि कायम गतिरोध हटाउन आइतबार बिहान शीर्ष नेताबीच भएको समझदारी केहीछिनमै भत्किएपछि दुवै सदन प्रभावित...

एमालेले आज पनि दुवै सदन अवरुद्ध गर्ने - NepaliPatra

काठमाडौँ। नेकपा एमालेले आज आइतबार पनि संघीय संसदका दुवै सदन अवरुद्ध गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर गत बुधवारबाट संसद् अवरोध गरेको एमालेले आज पनि प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गर्ने भएका हुन्। प्रधानमन्त्री प्रचण्डले गत सोमबार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन बारम्बार दिल्ली गएको अभिव्यक्ति दिएसँगै चौतर्फी आलोचना भइरहेको बेला […]

सदन खुलाउन शीर्ष तहमै संवाद गरिने

सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा रहेपछि आइतबारसम्मका लागि दुवै सदन स्थगित काठमाडौं÷ प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर चार दिनदेखि अवरुद्ध सदन खुलाउन शीर्ष तहमै सहमति जुटाउन प्रयास थालिएको छ । विपक्षीहरूको अवरोधका कारण दुवै सदन...

अवरोधका बीच राष्ट्रियसभा अघि बढ्यो

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेको  अवरोधका बीच राष्ट्रियसभाको बैठक अघि बढेको छ। आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने र सभामुखको व्यवहार भेदभावपूर्ण भएको भन्दै एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध  पार्दै  आएको छ। सोमबार राष्ट्रियसभा विपक्षी एमालेका सांसद आफ्नो ठाउँबाट उठेर अवरोध गरे पनि अध्यक्ष गणेश तिमिल्सिनाले  बैठकलाई अघि  बढाएका  हुन्। पहिलो  बैठकमा […]

दुुवै सदन अवरुद्ध

सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोडको कमिसनसम्बन्धी अडियो सार्वजनिकपछि प्रमुख प्रतिपक्षी कांग्रेसले बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै सदन अवरुद्ध गरेको छ।

बाँके घटनाले दुवै सदन अवरुद्ध

गत बिहीबार बाँकेको खजुरामा भएको जागरण सभामाथिको आक्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार संघीय संसद्का दुवै सदन अवरुद्ध गरेको छ । घटनाबारे गृहमन्त्री रामबहादुर थापाले दिएको प्रष्टीकरण चित्त नबुझेको भन्दै कांग्रेसले सदन अवरुद्ध गरेको हो । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक सुरु भएको जानकारी दिनेबित्तिकै कांग्रेसका सांसदहरु उठेका थिए । त्यसपछि सभामुख महराले कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणलाई बोल्न समय दिए । खाँणले कांग्रेस बाँके जिल्ला सभापति किरण कोइरालाको हात भाँच्चिने गरी भएको आक्रमणको निन्दा गर्दै दोषीमाथि कडा कारवाहीको माग गरे ।