प्रदेश सदन सावभौम भएनन् : पूर्पमुख्यमन्त्री शाही

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सदन सार्वभौम नभएको बताएका छन्। कर्णाली प्रदेश सभामा बोल्दै नेता शाहीले प्रदेश सदन सार्वभौमिक नभएर अर्धसार्वभौमिक भएको बताएका छन्।  केन्द्रमा गठबन्धन बदलिदा यहाँ पनि बदलिने...

सम्बन्धित सामग्री

आफ्ना नेता कार्यकर्तामाथिको आक्रमण नरोकिए सदन चल्न नदिने एमालेको घोषणा

काठमाडौं,२५ जेठ । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेश नामाकरणको विरोधमा पहिचानवादीहरुले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई छानी-छानी आक्रमण गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले यसरीनै निरन्तर आफ्ना पार्टीका नेतालाई आक्रमण हुने श्रृंखला नरोकिए भोलिबाट सदन चल्न नदिने […]

सदन सञ्चालनकाे पर्खाइमा लुम्बिनी प्रदेश सभा भवन

दाङ – लुम्बिनी प्रदेश सभा भवनः सदन सञ्चालनको पर्खाइमा छ। प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा ५ करोड २० लाख खर्चेर प्रदेश सभा भवन तयार पारेको हो। दोस्रो कार्यकालको पहिलो अधिवेशन र सपथ यहीँ खुवाउने तयारी छ।

सदन र सरकार गठन प्रक्रिया समयमै पूरा गर्नू : प्रदेश प्रमुख

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको बैठक सञ्चालन गर्न र सरकार गठन प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन्। निर्वाचन अयोगले शनिबार बुझाएको बागमती प्रदेशको निर्वाचन विवरण बुझ्दै प्रमुख शर्माले यस्तो...

कर्णालीः सदन र सरकारका कुनै पनि गतिविधिमा सहभागी नहुने माओवादीको निर्णय

सुर्खेत – माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले माग सम्बोधन नभए सदन र सरकारका कुनै पनि गतिविधिमा सहभागी नहुने निर्णय गरेको छ। बुधबार दिउँसो बसेको दलको बैठकले उक्त निर्णय गरिएको माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णा शाहले जानकारी दिइन्। माओवादीले मुख्यमन्त्री जीवनबहादुर शाहीको कार्यशैली ठीक नभएको बताएको छ। ‘सत्ता साझेदार दल माओवादीलाई पूर्णरूपमा बेवास्ता गरेको […]

प्रदेश १ : नाम जुराउनै सकस, सरकारमै छैन एकमत

विराटनगर : प्रदेश १ को बजेट अधिवेशनले गत आइतबार प्रदेशसभाको बहुमतले बजेट पास  भएको छ। योसँगै  प्रदेश १ वासी  प्रश्न र चासोको विषय हो प्रदेशले नाम कहिले पाँउछ? पहिचानको आधारमा पाउँछ या  भूगोलको आधारमा।प्रदेशसभा  कार्यकाल ६ महिना बाँकी छ। प्रदेशसभाको  कार्यअवधि  अन्तिम समय आउन लाग्दा यतिबेला प्रदेशको न्वारान गर्न प्रदेशससभा सदस्यहरूलाई फलामको चिउरा चपाउनुझैँ भएको छ। बजेट पास भएपछि यता सदन अनिश्चितकालका लागि स्थगित छ। अर्थात् सभामुखलाई सदन स्थगित गर्न आग्रह ग

लुम्बिनी प्रदेशसभा : एमालेद्वारा सदन अवरुद्ध, वली र शाहीलाई हटाउनुपर्ने माग

बुटवल : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ। एमालेका सांसदहरुले नाराबाजी गर्दै सदन नचलाउन दिन्नौं भन्दै नाराबाजी गरेका छन्। एमालेको अवरोधपछि सभा आधा घण्टाको लागि स्थगित गरिएको छ। नयाँ सरकार गठन भएपछि मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी भइरहेका…

प्रदेश १ को अवरुद्ध सदन सुचारु

काठमाडौं, असार २३ । एक मन्त्री र एक प्रदेशसभा सदस्यबीच सदनमा भएको विवाद टुंगिएपछि प्रदेश १ को बजेट अधिवेशनको १२औं बैठक मंगलवार सुचारु भएको छ । यसअघि भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले माफी माग्नुपर्ने माग राख्दै माओवादी केन्द्रका सांसदले बैठक अवरुद्ध गर्दै आएका थिए । यसअघिका चारओटा बैठक अवरुद्ध भएका थिए । ओखलढुंगाबाट विजयी […]

प्रदेश नं १ को सदन अवरोध

विराटनगर । प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १४ औँ बैठक आज स्थगित भएको छ । निर्धारित समयअनुसार सञ्चालन हुन लागेको सभामा नेकपा (माओवादी केन्द्र) का सदस्यले उभिएर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले लगातार आसन ग्रहणका लागि अनुरोध गरेका थिए । सदन अवरुद्ध भएपछि आफ्ना कुरा राख्दै प्रदेशसभा सदस्य रामकुमार राईले भौतिक पूर्वाधार […]

कर्णाली सरकार सदन छलेर अध्यादेश ल्याउँदै

१६ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारले सदन छलेर दुईवटा अध्यादेश ल्याउने  तयारी गरेको छ । फागुन ४ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दुईवटा अध्यादेश स्वीकृतिका लागि प्रदेश प्रमुख गोविन्द कलौनीसमक्ष सफारिस गरिसकेको छ । गत असोज २५ गते सूचना टाँस गरेर प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य गरिएको थियो । तर प्रदेश सभाको हिउँदे अधिवेशन […]