बोक्सी भन्दै कुट्नेलाई १५ दिन कैद र जरिवाना

राजविराज । राजविराज नगरपालिका ६ की एकल महिला ४० वर्षियाा कबिता मिश्रालाई बोक्सीको आरोपमा कुटपिट गर्ने छिमेकी रामकुमार यादवलाई सप्तरी जिल्ला अदालतले १५ दिन कैद, १५ हजार क्षतिपूर्ती र १० हजार रुँपैया जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायधिश हेमन्त रावलको इजलाशले मंगलबार उक्त मुद्दामा अन्तिम सुनुवाई गर्दै रामकुमारलाई उक्त कैद र जरिवाना फैसला सुनाएको […] The post बोक्सी भन्दै कुट्नेलाई १५ दिन कैद र जरिवाना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

चार हजार घुस लिएका अमिन ढकाललाई १५ दिन कैद हुने

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को नापी कार्यालयमा कार्यरत अमिन गोविन्द ढकाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई १५ दिन कैद तथा चार हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको...

२० हजार घूस लिने मालपोतका खरिदारलाई १५ दिन कैद हुने

विशेष अदालतले टोखास्थित मालपोत कार्यालयका खरिदारलाई भ्रष्टाचार मुद्दामा १५ दिन कैद हुने सजाय सुनाएको छ ।  उक्त कार्यालयको मुद्दा फाँटमा कार्यरत खरिदार विनोदकुमार तिवारीलाई २० हजार रुपैयाँ जरिवाना तिराउने फैसला भएको...

बैंकिङ कसुर मुद्दामा फरार २ महिला पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार दुईजना महिलालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान घर भएकी ४२ वर्षीया कविता सुब्बा र सिन्धुपाल्चोक घर भएकी ३९ वर्षीया लिना श्रेष्ठ गिरी छन् ।बैंकिङ्ग कसुर मुद्दामा उच्च अदालत पाटनले  कविता सुब्बालाई १५ दिन कैद र ५० लाख जरिवाना हुने फैसला गरेको छ । लिना श्रेष्ठलाई १५ दिन कैद र ५४ लाख जरिवाना हुने फैसला गरेको छ । फरार प्रतिवादीहरुलाई मंगलबार पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराइएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (

पैसा नभएको चेक दिने एक जना पक्राउ , १५ दिन कैद र ५१ लाख जरिवाना हुने

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तारकेश्वर नगरपालिका-७ बस्ने नुवाकोट लिखु गाउँपालिका-४ घर भएका ३७ वर्षीय विनोद थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट २०७८ मंसिर ७ गतेको फैसलाले १५ दिन कैद र ५१ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं फुटुङबाट पक्राउ गरेको हो । विनोदले आफ्नो खातामा प्रर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी बैंक अफ काठमाडौं लिमिटेड, शाखा कार्यालय गोंगबुमा निजको खाताबाट रकम भुक्तान हुने भनी चेक दिएको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

जरिवाना तिर्न नसक्दा थपियो कैद

न्युज अफ नेपाल, हेटौंडा । मकवानपुर जिल्ला अदालतले तोकेको जरिवाना तिर्न नसक्दा एक अभियुक्तको कैद सजाय लम्बिएको छ ।अदालतको गत पुस २४ गतेको फैसलाले चोरी मुद्धामा १ महिना १५ दिन कैद र ३ लाख रुयिाँ जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी हेटौंडा–३ बस्ने भुपाल थिङको कैद सजाय अवधि बढेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय […]

पाँच फरार अभियुक्त पक्राउ, तीन बालकको भारतबाट उद्धार

लहान, ६ भदौ: विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार पाँच जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागुऔषध मुद्दामा आठ वर्ष कैद र रु तीन लाख १५ हजार जरिवाना सजाय तोकिएका सखुवानान्कारकट्टी गाउँपालिका–४ का २८ वर्षीय देवकुमार यादव र बहुविवाह मुद्दामा ११ महिना १५ दिन कैद र रु १० हजार […]

कैद र लाखौँ जरिवाना तोकिएका फरार दुई व्यक्ति पक्राउ

अदालतबाट कैद सजाय र लाखौँ जरिवाना तोकिएका फरार दुई व्यक्तिलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको दक्षिणकाली नगरपालिका– ३ बस्ने ४० वर्षका समुन्द्रकेशर केसी र काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई काठमाडौँको डल्लु बस्ने ४८ वर्षीय श्यामप्रसाद धिनाजु श्रेष्ठ रहेका छन् । प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार काठमाडौँको चौमतीबाट पक्राउ परेका केसीलाई अदालतले १५ दिन कैद र रु ३० लाख जरिवाना तथा बसपार्कबाट पक्राउ परेका श्रेष्ठलाई ६ दिन कैद र रु १० लाख जरिवा

५० लाख जरिवाना  र कैद तोकिएका अभियुक्त पक्राउ

साउन २७, काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दामा ५० लाख रुपैयाँ जरिवाना र १५ दिन कैद सजाय तोकिएका एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।             अर्घाखाँची घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ बस्ने ३५ वर्षीय काशीराम भुसाललाई बुधवार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले बताएको छ ।           पर्याप्त मौज्दात रकम नभएको खाताबाट पीडितलाई चेक दिएको घटनामा उच्च अदालत पाटनले बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी १५ दिन कैद र ५० लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।  ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले अभियुक्तलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको जानकारी दिए ।

बैंकिङ कसुर मुद्दामा ५० लाख जरिवाना तोकिएका दोषी पक्राउ

काठमाडौं : बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा ५० लाख रुपैयाँ जरिवाना र १५ दिन कैद सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा अर्घाखाँची घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका–६ बस्ने ३५ वर्षीय काशीराम भुसाल छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।खातामा पैसा नभएको बैंकको चेक दिने भुसाललाई चच्च अदालत पाटनले बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी १५ दिन कैद र ५० लाख जरिवाना हुने फैसला सुनाएको थियो।फरार रहेका भुसाललाई पक्राउ गरी पक्राउ गरी फैसल

१५ दिन कैद तोकिएका अभियुक्तलाई थुनामा पठाउन आदेश

बैंकिङ्ग कसुर मुद्दामा १५ दिन कैद र ५० लाख जरिवाना तोकिएका अभियुक्तलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । बुधवार अर्घाखाँची घर भई चन्द्रागिरी नगरपालिका–६ बस्ने कासीराम भुसाललाई जिल्ला अदालत ललितपुरले नख्खु कारागारमा थुनामा राख्न आदेश गरेको हो ।२०७७ माघ ४ मा उच्च अदालत पाटनले भुसाललाई कैद र जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि फरार भएका भुसाललाई बुधवार केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेर ललितपुर जिल्ला अदालतमा उपस्थित गराएको थियो ।पुष्प कुमार श्रेष्ठको जाहेरीका आधारमा प्रहरीले उनी