न्युज अफ नेपाल, हेटौंडा । मकवानपुर जिल्ला अदालतले तोकेको जरिवाना तिर्न नसक्दा एक अभियुक्तको कैद सजाय लम्बिएको छ ।अदालतको गत पुस २४ गतेको फैसलाले चोरी मुद्धामा १ महिना १५ दिन कैद र ३ लाख रुयिाँ जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी हेटौंडा–३ बस्ने भुपाल थिङको कैद सजाय अवधि बढेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय […]