१५ दिन कैद तोकिएका अभियुक्तलाई थुनामा पठाउन आदेश

बैंकिङ्ग कसुर मुद्दामा १५ दिन कैद र ५० लाख जरिवाना तोकिएका अभियुक्तलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । बुधवार अर्घाखाँची घर भई चन्द्रागिरी नगरपालिका–६ बस्ने कासीराम भुसाललाई जिल्ला अदालत ललितपुरले नख्खु कारागारमा थुनामा राख्न आदेश गरेको हो ।२०७७ माघ ४ मा उच्च अदालत पाटनले भुसाललाई कैद र जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि फरार भएका भुसाललाई बुधवार केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेर ललितपुर जिल्ला अदालतमा उपस्थित गराएको थियो ।पुष्प कुमार श्रेष्ठको जाहेरीका आधारमा प्रहरीले उनी