काठमाडौँ । २००३ सालको एसएलसी परीक्षा गोरखापत्रका कारण सरेको भन्ने आरोपबाट गोरखापत्र मुक्त भएको छ । तत्कालीन शिक्षा डाइरेक्टरका छोरा बिरामी हुँदा परीक्षा सार्नु परेको तर आरोपचाहिँ गोरखापत्रले खेप्नु परेको समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेकी छन् । विराटनगरस्थित जुद्ध पब्लिक स्कुल (हालको आदर्श माध्यमिक विद्यालय) ले त्यस बेला शिक्षाका डाइरेक्टर जनरललाई पत्र लेखी […]