कसरी बन्यो सर्वाधिक भाषामा प्रकाशन हुने एकमात्र पत्रिका गोरखापत्र ?

शिखर मोहन३८ भाषामा समाचार पस्किने गोरखापत्र सम्भवतः विश्वकै एकमात्र पत्रिका हो । गोरखापत्र आज शनिबारबाट १२२औँ वर्षमा प्रवेश गरेको छ । नेपालमा पत्रकारिताको जग विसं १९५८ वैशाख २४ गते गोरखापत्रको प्रकाशनपछि सुरु भएको देखिन्छ । सुधारवादी भनेर चिनिएका श्री ३ देवशमशेरले सुरु गरेको यो पत्रिकाले यस अवधिमा सूचना मात्र प्रवाह मात्र गरेन नेपालको इतिहास, भाषा, संस्कृतिको संरक्षण, संवद्र्धन र अभिलेखीकरण समेत गर्दै आएको छ ।राणाकालीन समयमा स्थापना भएको गोरखापत्रले पञ्चायत, बहुदलीय व्यवस्था, गणतन्त्र जस्ता शासक