नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ कारोबारलगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार दुवै संस्थाबीच सेवाग्राही कर्जा, तलब खाता खोल्ने, प्रतीतपत्र, निक्षेप लगायत अन्य बैंकिङ कारोवार, विज्ञापन तथा सूचना प्रकाशनसम्बन्धी विषयमा सहकार्य […]