नेपाल बैंक र गोरखापत्र संस्थानबीच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ कारोबार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । १२ असोजमा नेपाल बैंकको प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष बिष्णुप्रसाद सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार दुवै संस्थाबीच सेवाग्राही कर्जा, तलब […]