हाजिरीजवाफ प्रतियोगितामा गोरखापत्र संस्थान प्रथम

काठमाडाैँ – राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरसरकारी सञ्चारगृहबीचको हाजिरीजवाफ प्रतियोगितामा गोरखापत्र संस्थान प्रथम भएको छ। नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाको संयोजनमा भएको प्रतियोगितामा गोरखापत्र संस्थानका कृष्णप्रसाद भण्डारी, विष्णुप्रसाद पाण्डेय र रुपचन्द्र भट्टको समूह प्रथम भएको हो। प्रतियोगितामा राससले दोस्रो स्थान हासिल गरेको छ। राससका रविन कार्की, ओमप्रकाश बोहोरा र […]

सम्बन्धित सामग्री

गोरखापत्र संस्थान सञ्चालक सदस्यमा भुर्तेल नियुक्त

गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा उपसचिव विजय भुर्तेल नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शाखा अधिकृत सावित्री देवकोटा पौडेलले आइतबार जारी गर्नुभएको पत्रमा उहाँलाई नियुक्त गरिएको उल्लेख छ ।

गोरखापत्र र सुदूरपश्चिम विश्वविद्यालयबिच सहकार्य

गोरखापत्र संस्थान र सुदूरपश्चिम विश्वविद्यालयबिच शैक्षिक विकासका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

गोरखापत्र संस्थानले एक वर्षमै थप्यो ९१ कर्मचारी, सरकारको करोडौं ऋण बुझाएनन्

गोरखापत्र संस्थानले एकै वर्षमा ९१ जना कर्मचारी थप गरेको छ । तत्कालीन नेकपा एमालेको सरकार रहेको समयमा एकै वर्षमा ९१ जना कर्मचारी थपिएको हो । यस्तै, सो वर्ष ८ वटा नयाँ कार्यालय समेत स्थापना गरिएको थियो ।वि.सं. २०२० मा सर्वसाधारणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार सरल र सुलभ किसिमले उपलब्ध गराउने लक्ष्यसहित गोरखापत्र संस्थान स्थापना गरिएको थियो । यस संस्थान अन्तरगत गोरखापत्र दैनिक र दि राइजिङ नेपाल नामक दुई राष्ट्रिय दैनिक छन् ।संस्थानको केन्द्रीय कार्यालय, दुई प्रदेशस्तरीय प्रकाशन कार्यालय, ६

गोरखापत्रसँग आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं : सरकारको मुखपत्र गोरखापत्रसँग पनि निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ। आइतबार प्रकाशित एक अन्तर्वार्ता निर्वाचन आचारसंहिता प्रतिकुल भएको भन्दै गोरखापत्रका प्रधानसम्पादकलाई आयोगले पत्र काटेको हो। ‘बागी उम्मेदवारको प्रभाव नगन्य छ’ शीर्षकमा उसले भरतपुर महानगरपालिकाकी प्रमुख उम्मेदवार रेनु दाहालको अन्तरवार्ता प्रकाशन गरेको थियो। यसप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ।‘गोरखापत्र संस्थान गोरखापत्र संस्थान ऐन २०१९ अनुसार स्थापना भएको सार्वजनिक संस्थान

सञ्चारकर्मीहरूको पुनर्वहालीको विषयमा महासंघ र गोरखापत्र व्यवस्थापन पक्षबीच छलफल

काठमाडाैं : सरकारी सञ्चार माध्यम गोरखापत्रबाट निकालिएका सञ्चारकर्मीहरूको पुनर्वहालीको विषयमा नेपाल पत्रकार महासंघले गोरखापत्र व्यवस्थापन पक्षसँग छलफल गरेको छ।महासंघका अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले निकालिएका पत्रकारहरूको पुनर्वहालीका विषयमा गोरखापत्र संस्थान संचालक समितिका अध्यक्ष र प्रधान सम्पादकसँग आज छलफल गरेको हो।आस्थाका आधारमा कुनै पनि पत्रकारलाई कामबाट निकाल्न नहुने अडान राख्दै आएको महासंघले गोरखापत्रबाट निकालिएका संचारकर्मीको पुनर्वहाली गर्न व्यवस्थापन पक्षलाई सचेत गराएको छ।छल

प्रदेश २ प्रमुखद्वारा गोरखापत्र संस्थान भ्रमण

प्रदेश २ प्रमुख प्रमुख डा.राजेश झाले गोरखापत्र संस्थानको भ्रमण गर्नुभयो । सो अवसरमा संस्थानका पत्रकार तथा विभागीय प्रमुख लगायतकासँग अन्तक्रिया गर्दै गोरखापत्र देशको सिङ्गो पुस्तकालय रहेको बताउनुभएको छ ।

गोरखापत्र संस्थान सञ्चालक समितिमा न्यौपाने मनोनयन

गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा पत्रकार लेखनाथ न्यौपाने नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका उपसचिव सुरेन्द्र थापाद्वारा प्रेषित पत्रअनुसार उहाँ सो पदमा नियुक्त हुनुभएको हो ।

गोरखापत्र संस्थान सञ्चालक समिति सदस्यमा तिवारी नियुक्त

दि राइजिङ नेपालका उपसम्पादक नन्दलाल तिवारी गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा नियुक्त हुनुभएको छ ।

बस्नेत र सापकोटालाई उत्कृष्ट कर्मचारी पुरस्कार

गोरखापत्र संस्थान कर्मचारी सङ्घ ४७ द्वारा स्थापित ‘गोरखापत्र संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार’ कार्यालय सहयोगी पदमबहादुर बस्नेत र प्रेसम्यान केशवप्रसाद सापकोटालाई प्रदान गरिने भएको छ ।