एमाले स्थायी कमिटीले विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ। शुक्रबार अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले सहमति अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको हो। बैठकले कार्यदल पनि विघटन गरेको छ। एमालेले विपक्षमा बसेर सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। एमाले वरिष्ठ नेता माधवकुमार […]