सुदूरपश्चिम पुगेर भीम रावलले भने–एमाले एकढिक्का छ

नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले एमाले विभाजन रोक्नका लागि नै १० बुँदे सहमति भएको बताएक छन् । आज सुदूरपश्चिमको धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले १० बुँदे सहमति कार्यान्वयन भएर एमाले एक ढिक्का हुने बताए । उनले जनताको भावना र कम्युनिष्ट आन्दोलन सम्झेर नै १० बुँदे सहमति भएकाले सो सहमतिअनुसार देशका धेरै जिल्लामा कार्यान्वयन भएको जिकिर गरे ।      उनले अहिले एमालेमा आएको समस्या ०५४ सालको पार्टी फुटभन्दा सानो भएकाले यसबाट पार्टीलाई धेरै ठूलो समस्या नहुने जिकिर गरे । उनले आफू अहि...

सम्बन्धित सामग्री

एमाले सचिव अर्याल भन्छिन्– ‘भीम रावल तिललाई पहाड बनाउने मान्छे’

काठमाडौं, १९ चैत्र । नेकपा (एमाले) की सचिव पद्मा अर्यालले भीम रावल तिललाई पहाड बनाउने स्वभवको नेता भएको टिप्पणी गरेकी छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै अर्यालले अहिले रावल पार्टीलाई कमजोर बनाउने गतिविधिमा सामेल भइरहेको आरोप लगाइन् । अहिले पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानमा सुदूरपश्चिम पुगेका […]

१० बुँदे कार्यान्वयनपछि नै भीम रावल पार्टी उपाध्यक्ष हुनुभएको होः लेखराज भट्ट

काठमाडौं, कात्तिक २१ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी उपाध्यक्ष डा. भीम रावलको जेठ २ को बुझाइमै समस्या रहेको बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टले भने, “अहिले एमालेमा देखिएको विवाद भीम रावल र मेरो व्यक्तिगत समस्या होइन, जेठ २ को […]

केन्द्रीय कमिटी बैठक कक्षबाट निस्किए भीम रावल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावल शुक्रबारबाट जारी केन्द्रीय कमिटीको बैठक कक्षबाट बाहिरिएका छन्। १० बुँदे सहमति कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओलीले आनाकानी गरेपछि उपाध्यक्ष रावल असन्तुष्ट छन्। अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्टलाई तोकेपछि रावल असन्तुष्ट छन्। रावलको असन्तुष्टि समाधान गर्नका लागि केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो। तर, उपाध्यक्ष रावलले कुनै प्रतिक्रिया नजनाएको उनीनिकट स्रोतले बतायो। अहिले केन्द्रीय कमिटीको बैठक ज

एमालेको सुदूरपश्चिम इन्चार्ज को ?

एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज कसलाई मान्ने भन्ने विषयमा विवाद चर्किएको छ । एमाले उपाध्यक्ष भीम रावल र नेता लेखराज भट्ट दुवैले आफू प्रदेश इन्चार्ज भएको दाबी गरिरहेका छन् । दुवै नेताको दाबीले...

भीम रावल आज धनगढी जाँदै, एकीकृत समाजवादीका नेता–कार्यकर्तासंग पनि भेटघाट गर्ने

काठमाडौं, भदौ २९ । नेकपा एमाले भित्र सुदूरपश्चिम ईन्चार्जबारे विवाद चलिरहेका बेला उपाध्यक्ष भीम रावल कार्यकर्ता भेटघाटका लागि आज धनगढी जाने भएका छन् । अहिले मध्यान्न १२ बजे श्रीएयरको विमानमार्फत रावल धनगढी जाने कार्यक्रम रहेको स्रोतले जनाएको छ । आइतबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनपछि पनि सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट नै भएको […]

भीम रावल : पार्टी अध्यक्षमा आँखा लगाउँदा प्रदेश इञ्चार्ज पनि गयो

धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश इन्चार्ज माओवादी केन्द्रबाट आएका स्थायी कमिटी सदस्य लेखराज भट्ट नै भएको स्पष्ट पारेका छन्।सुदूरपश्चिम प्रदेश इन्चार्जको विषयमा छलफल गर्न आइतबार बालकोट पुगेका भीम रावल, लेखराज भट्ट, कर्ण थापालगायत नेतालाई ओलीले प्रदेश इन्चार्ज भट्ट नै हुने स्पष्ट पारेका हुन्। लेखराज नै इन्चार्ज रहेको बताउँदै एमाले अध्यक्ष ओलीले उपाध्यक्ष रावललाई पार्टीलाई जेठ २ मा लैजानका लागि प्रदेशमा सहजीकरण गर्नसमेत आग्रह गरेका छन्।सुदूरपश्चिमको स

सुदूरपश्चिम प्रदेशः संकटमा रावल

कैलाली, भदौ २१। आफूलाई चित्त नबुझेको कुरा खरो र स्पष्टसँग राख्ने स्वभाव हो उनको, यही स्वभावले राष्ट्रिय राजनीतिमा उनी छाइरहे, उनी अर्थात् भीम रावल, पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष, अछामबाट निर्वाचित संघीय सांसद, कुनै बेला समग्र सुदूरपश्चिममै उनको वाहवाही थियो । कुनै पनि निर्णयमा उनको समर्थन अनिवार्यजस्तै थियो । सुदूरपश्चिम प्रदेश सभामा उनको पकड यति बलियो […]

सुदूरपश्चिममा एक्लिँदै भीम रावल, विश्वासपात्रले नै साथ छाडे

धनगढी : सुदूरपश्चिममा एमाले उपाध्यक्ष भीम रावल एक्लिँदै गएका छन्। यसअघि सुदूरपश्चिम प्रदेशमा बलियो वर्चस्व रहेका रावल एमालेमा खुलेसँगै प्रदेशमा उनकै विश्वासपात्र मानिएकाले समेत साथ छाड्न थालेका छन्।एमाले पार्टीमा विवाद भएपछि अध्यक्ष केपी शर्मा ओलीको खरो विरोध गर्ने भीम रावल एमालेमा खुलेका हुन्। एमालेभित्रको विवादले गर्दा सात महिनासम्म रावलको सुदूरपश्चिम प्रदेशमा निकै दबदबा रह्‍यो। यतिसम्म कि एमालेभित्र विवाद भएदेखि रावलको अनुमतिबिना प्रदेश सरकारमा कुनै पनि निर्णय हुन सकेन। रावलको अनुमतिमा नै

प्रधानमन्त्रीको कर्तुतका विरूद्धमा सुदूरपश्चिम जुरुक्क उठाएको छुः भीम रावल

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहका सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज भीम रावलले केपी ओलीको कर्तुतका विरुद्धमा सिंगो प्रदेश जुरुक्क उठेको बताएका छन्।