काठमाडौं, २९ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले १० बुँदे सहमति कार्यान्वयन हुनेमा आफू आशावादी रहेको बताएका छन् । आज (मंगलबार) धनगढीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका छन् । एमाले विभाजन भएपछि रावल पहिलोपटक सुदुरपश्चिम प्रदेश पुगेका हुन् । पार्टी एकता जोगाउनको लागि रावल पनि संयोजक रहेको कार्यदलले १० […]