१४ सांसदको कारबाही फिर्ता र १० बुँदे सहमति कार्यान्वयन भए पार्टी एकता हुन्छ : आचार्य (भिडिओसहित)

काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का एकता पक्षधर नेता निरजप्रसाद आचार्यले माधव नेपालसहित १४ जना सांसदलाई गरिएको कारबाही फिर्ता र तत्कालिन् कार्यदलले अघि सारेको १० बुँदे सहमति कार्यान्वयन गरे पार्टी एकता हुने दाबी गरेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले बोल्दै […]

सम्बन्धित सामग्री

ओलीलाई भीम रावलको जवाफ : १० बुँदे सहमति ‘एकतारे’ होइन ११ तारे विगुल हो

काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष डा भीम रावलले १० बुँदे सहमति ‘एकतारे’ नभई पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल भएको बताएका छन्। अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको एक कार्यक्रममा अब १० बुँदे सहमतिको ‘एकतारे’ बजाइरहनु आवश्यक नभएको बताएपछि त्यसको जवाफमा रावलले यस्तो बताएका हुन्। रावलले ट्विट गर्दै…

भीम रावल र ईश्वर पोखरेलबीच छलफल

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावल तथा महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ। आइतबार टोखास्थित पोखरेल निवासमा भएको भेटमा १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टी एकता गर्नेबारे छलफल भएको बताइएको छ। गत असार २७ गते एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका कार्यदलबीच १० बुँदे सहमति भएको थियो। उक्त १० बुँदे […]

भीम रावल र ईश्वर पोखरेलबीच भेटवार्ता

टोखास्थित पोखरेल निवासमा आइतबार भएको भेटमा १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टी एकता गर्नेबारे छलफल भएको बताइएको छ।

पार्टी एकताभन्दा बाहिर जाने अनुमति कसैलाई छैन - दुवै पक्षका सांसद (एमाले)

काठमाण्डाै – नेकपा एमालेका दुवै पक्षका सांसदले पार्टी एकताका लागि दबाब अभियान सुरु गरेका छन । १० बुँदे सहमति कार्यान्वयन गरी पार्टीलाई एकताबद्ध बनाउन विघटित पार्टी एकता कार्यदलका नेतासँग एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले संयुक्त रूपमा दबाब दिन सुरु गरेका हुन् । आइतवार सिंहदरबारमा विघटित कार्य दलका संयोजक तथा सदस्यसँग भेट गरी उनीहरूले १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउन आफूहरूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पार्टी एकतालाई मजबु...

एमाले पार्टी एकताका लागि दवाव अभियान सुरु

काठमाडौं : नेकपा एमालेका दुवै पक्षका सांसदहरुले पार्टी एकताका लागि दवाव अभियान सुरु गरेका छन्।१० बुँदे सहमति कार्यान्वयन गरी पार्टीलाई एकतावद्ध बनाउन विघटित पार्टी एकता कार्यदलका नेताहरुसँग एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले संयुक्त रुपमा दवाव दिन सुरु गरेका हुन।आइतबार सिंहदरबारमा विघटित कार्य दलका संयोजक तथा सदस्यहरुसँग भेट गरी उनीहरुले १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाउन आफूहरुले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन।प

‘कार्यदल’का नेताहरु फेरि सक्रिय, १० बुँदे कार्यान्वयनमा जोड

२ साउन, काठमाडौं । पार्टीमा फेरि अन्तरविरोध बढेको भन्दै नेकपा एमालेका दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन् । शनिबार सिंहदरबारमा भएको अनौपचारिक छलफलमा गत असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन र पार्टी एकता जोगाउने विषयमा छलफल भएको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवुकमार नेपाल […]

‘ओली र नेपालबीच संवाद नभएसम्म पार्टी एकता असम्भव’

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु हालै पार्टी समस्या समाधान कार्यदलले जुटाएको १० बुँदे सहमति कार्यान्वयन हुनुपर्नेमा एक भएका छन् । तर शीर्ष तहमा वार्ता र संवाद नभए एकता कठिन हुने उनीहरुले निष्कर्ष निकालेका छन्। शनिबार बिहान सिंहदरबारमा भेला भएका नेताहरुमध्ये नेपाल पक्षका तर्फबाट नेता गोकर्ण विष्टले […]