१० बुँदे सहमति कार्यान्वयन गर्न लगाएर एमालेलाई एकजुट गराउँछौ : गोकर्ण विष्ट

एमाले नेता गोकर्ण विष्टले कार्यदलले बनाएको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न लगाउने र नेकपा एमालेलाई एकजुट गर्न आफूहरु लागि पर्ने बताएका छन् । शुक्रबार  महाराजगञ्जस्थित एरिकल इभेण्ट्स होटलमा भएको युवा...

सम्बन्धित सामग्री

एमालेमा तेस्रो धारका नेताहरू जिम्मेवारीविहीन, असन्तुष्टि बढ्दो

काठमाडौं । गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूले नेपालको साथ छाडे । नेता नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि नेपालनिकट भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट, […] The post एमालेमा तेस्रो धारका नेताहरू जिम्मेवारीविहीन, असन्तुष्टि बढ्दो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

१० बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता पक्षधर नेताहरुबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ ।सहमति कार्यान्व्यनका लागि नेकपा एमालेले मंगलबारका लागि स्थायी कमिटीको बैठक बोलाएको छ । सहमति कार्यान्वयनमा जाने भएसँगै एमालेमा लामो समय माधवकुमार नेपालसँग रहेका तर उनको नेतृत्वको नयाँ दलमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश […]

तटस्थ बसेका एमाले नेताहरू निर्णायक वार्ताका लागि भन्दै ओली निवास बालकोटमा

नेकपा एमाले विभाजन भएपछि तटस्थ बसेका नेताहरू निर्णायक वार्ताका लागि भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेका छन् ।  ओलीसँग वार्ता गर्न उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरूले बालकोटमा ओलीसँग छलफल गरिरहेका छन् ।  उनीहरूले पार्टीमा १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, १४ जना सांसदलाई गरिएको कारवाही फिर्ता हुनुपर्ने लगायतका विषय उठाइरहेका छन् ।  भोलि मंगलवारसम्ममा ए...

माधव नेपाल पक्ष छोडेका नेताहरू ओलीसँग निर्णायक वार्ता गर्न बालकाेटमा

काठमाडौँ, ७ भदौ। नेकपा (एमाले) विभाजनमा तटस्थ बसेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालकोट पुगेका छन् । पार्टी विभाजनमा तटस्थ बसेका नेताहरु अध्यक्ष ओलीसँग निर्णायक वार्ता गर्न बालकाटे पुगेका हुन् । भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराईगायतका नेताहरुले अध्यक्ष ओलीसँग १० बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल गर्न बुझिएको छ […]

माधव नेपालको साथ छाडेका नेताहरू ओलीसँग वार्ता गर्न बालकोटमा

काठमाडौं : नेकपा (एमाले) विभाजित हुँदा नेता माधवकुमार नेपाललाई छाडेका नेताहरू अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पुगेका छन्। अध्यक्ष ओलीसँग निर्णायक वार्ता निम्ति दबाब दिन नेताहरू बालकोट पुगेका हुन्। नेता नेपालले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्दा असहयोग गरेका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेलगायतका नेताहरू बालकोट पुगेका हुन्। पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न तेस्रो धारको नेताहरूले ओलीलाई मंगलब

एमालेको स्थायी कमिटी बैठकअघि विघटित कार्यदलका नेता छलफलमा

काठमाडौं : नेकपा एमालेको विघटित कार्यदलको नेताहरू छलफलमा जुटेका छन्। अध्यक्ष केपी शर्मा ओलीले आज बोलाइएको स्थायी कमिटीको बैठकलाई निर्णायक भनेपछि कार्यदलका नेताहरू छलफलमा जुटेका हुन्।पार्टीको विवाद समाधानको लागि सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्तलगायतका नेताहरू छलफलमा जुटेका हुन्। कार्यदलले पार्टीको विवाद समाधानको लागि १० बुँदे सहमति बनाएको थियो। तर, वरिष्ठ नेता माधवकुमार