काठमाडौँ- कार्यालयमा बस्दा वा यात्रा गर्दा धेरै मानिसहरू थाक्ने गर्छन् । यात्रा गर्दा स्वभाविक रुपमै थकित हुन्छन् । तर, बस्दा पनि थकाइ लाग्छ भने शरीर वा स्वास्थ्यमा केही समस्या आएको हुन सक्ने बुझ्नुपर्छ । मानिसको शरिरलाई कामअनुसार शरिरको लागि उत्तिकै आरामको जरुरत पर्छ ।
कामको लोडले मात्र मानिसलाई थकान महसुस हुन्न । वि...