बझाङमा भूकम्पको धक्का महसुस

बझाङ - बझाङको सैनपसेला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।   आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका  अनुसार बिहान ६ बजेर ३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।  मापन केन्द्रकाअनुसार सैनपसेला केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका अन्य  पहाडी जिल्लामा पनि महसुस गरिएको छ । क्षतिबारे अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला  प्रहरी कार्यालय बझाङले जनाएको छ।

सम्बन्धित सामग्री

बझाङमा भूकम्पको धक्का

चैनपुर (बझाङ)- बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ । सदरमुकाम चैनपुरमा भूक...

बझाङमा भूकम्पको धक्का - NepaliPatra

बझाङ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ । सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू […]

बझाङमा भूकम्पको धक्का

चैनपुर । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ । सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू […]

बझाङमा फेरि भूकम्प

बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्प गएको हो ।

बझाङमा भूकम्पको धक्का महसुस

काठमाडौं, साउन ३२ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार राति १२ बजेर ४ मिनेटमा बझाङ केन्द्र बिन्दु भएर भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माले जानकारी दिए। शर्माका अनुुसार बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३।७ म्याग्निच्युडकोे भुकम्प गएको हो।

बझाङमा भूकम्पको धक्का

२६ कात्तिक, काठमाडौं । शनिबार साँझ बझाङमा भूकम्पको धक्का महसुस भएको छ । साँझ ८ बजेर १२ मिनेटमा बझाङको पातदेवल आसपास केन्द्रविन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । यसअघि गत बुधबार डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो ।

बझाङमा ५.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बेलुका ८ बजेर १२ मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतिबारे विवरण प्राप्त भएको छैन । उक्त भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा समेत महसुस गरिएको जनाइएको छ । यसअघि कार्तिक २२ गते […]

सुदूरपश्चिममा भूकम्पको धक्का

बझाङ : बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। बझाङमा मंगलबार राति ९ बजेर ७ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।खप्तड राष्ट्रिय निकुन्जलाई केन्द्रविन्दु बनाएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि आइतबार बिहान ९ बजेर २७ मिनेटमा ४ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो।सुदूर पहाडका अधिकांश जिल्लामा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

बझाङमा गयो ४.१ म्याग्नेच्युडको भूकम्प

काठमाडौं । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज मंगलबार बिहान ६ बजेर ३ मिनेटमा बझाङमा भूकम्प गएको हो । जिल्लाको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का बझाङ सहित छिमेकी जिल्लामा महसुस गरिएको थियो । भूकम्पका कारण क्षति भए नभएको विवरण […]

बझाङमा गयो ४.१ म्याग्नेच्युडको भूकम्प

बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।  आज  बिहान ६ बजेर ३ मिनेट तिर भूकम्पको पराकम्प गएको हो । दुर्गाथली गाउँपालिकाको सैनपसेला केन्द्र विन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।