कवि भूपी शेरचनकी पत्नी कान्ति शेरचनले कविताहरूको माध्यमले आफू एक्लोपन महसुस गर्नु नपरेको बताएकी छिन् । ‘मैले यी कविताहरूमै भूपीलाई महसुस गर्ने गरेकी छुँ । उनको कविताबाट प्रभावित भएर फिल्म बन्नु सुन्दर पक्ष हो,’ कान्तिले भनिन् । उनले पाँच दशकअगाडि भूपीद्वारा लिखित कवितालाई अहिलेका युवा पुस्ताले पनि रिलेट गर्नु नै दूरदर्शिताको प्रमाण भएको बताइन् । […]
The post ‘भूपीलाई कविताहरु मार्फत महसुस गर्छु’ appeared first on राजधानी राष्ट्रिय दैनिक.