इटहरी / नेपालकाे पूर्वी भेगमा भुकम्पकाे धक्का महसुस महसुस गरिएको छ । बिहान ८ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो । पूर्वी नेपलका झापा, माेरङ, सुनसरी लगायतका जिल्लाहरूमा धक्का महसुस महसुस गरिएको हाे । भुकम्पक बारे बिस्तृत बिवरण प्राप्त हुन बाँकी रहेकाे छ ।
The post नेपालकाे पूर्वी भेगमा भुकम्पकाे धक्का महसुस appeared first on Purbeli News.