काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाश रसाईली ‘स्नेही’ले पार्टीको १५ औँ महाधिवेशनमा पुनः सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काँग्रेसको विशेष महाधिवेशनबाट दलित समावेशीतर्फ सहमहामन्त्री बनेका रसाईले पुनः सोही पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले दलित समावेशीतर्फ सहमहामन्त्री पदमा पुनः उम्मेदवारी दिने बताए । काँग्रेस सभापति गगन थापाको नेतृत्वमा आफूले सहमहामन्त्री पदमा […]
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीको १५औँ महाधिवेशन उद्घाटन समारोहमा सहभागी नहुने भएका छन्। देउवा सहभागी हुने सम्भावना नरहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। कांग्रेसले आज असोज १८ गते काठमाडौंको खुलामञ्चमा आयोजना गरेको उद्घाटन समारोहमा सहभागी हुन देउवालाई निमन्त्रणा पठाएको थियो। तर, निमन्त्रणा गर्ने शैलीप्रति देउवा पक्ष असन्तुष्ट देखिएको छ। स्वकीय […]
नयाँ दल खोल्नुको उद्देश्य केवल राजनीतिक अभ्यास वा शक्ति आर्जन गर्नु नभई देशले भोगिरहेको राजनीतिक, आर्थिक र सामाजिक समस्याको समाधान दिन सक्ने विचार र शक्ति निर्माण गर्नु रहेको उनको भनाइ छ।