काठमाडौं । नेपाल राष्ट्र बैंकले (NRB) बुधवार डलरको (Dollar) विनिमय दर (Exchange Rate) बढाएको छ ।
नेपाल राष्ट्र बैंकका (NRB) अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ११ पैसा र विक्री दर १३१ रुपैयाँ ७१ पैसा छ । मंगलवार बैंकले १ अमेरिकी डलरको विनिमय दर १३० रुपैयाँ ८८ पैसा र विक्री दर १३१ रुपैयाँ ४८ पैसा तोकेको थियो ।
आज २१ ओटा वाणिज्य बैंकको डलरको खरीद दर र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा कम छ । त्यसैगरी एनएमबि बैंकमा डलरको खरीद दर अन्य बैंकभन्दा कम र नेपाल एसबिआई बैंक र स्ट्यार्ण्डर्ड चार्टर्ड बैंकमा विक्री दर अन्य बैंकभन्दा कम छ ।
कुन बैंकमा कति छ डलरको विनिमय दर ?
क्र. सं.
बैंक
नगद खरीद दर
नगद विक्री दर
१
कुमारी बैंक लिमिटेड
१३१. ००
१३१.६०
२
सनराइज बैंक लिमिटेड
१३१. ००
१३१.६०
३
लक्ष्मी बैंक लिमिटेड
१३१. ००
१३१.६०
४
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
१३१. ०५
१३१.६५
५
प्रभु बैंक लिमिटेड
१३१. ०५
१३१.६५
६
प्राइम कमर्सियल बैंक लिमिटेड
१३१. ०५
१३१.६५
७
एनएमबि बैंक
१३०. ३९
१३१.६५
८
माछापुच्छ्रे बैंक लिमिटेड
१३१. ०५
१३१.६५
९
ग्लोबल आइएमई बैंक
१३१. ००
१३१.६०
१०
सानिमा बैंक लिमिटेड
१३१. ००
१३१.६०
११
नेपाल बैंक लिमिटेड
१३१. ०५
१३१.६५
१२
सिद्धार्थ बैंक लिमिटेड
१३१. ०५
१३१.६५
१३
हिमालयन बैंक लिमिटेड
१३१. ००
१३१.६०
१४
कृषि विकास बैंक लिमिटेड
१३१. ०५
१३१.६५
१५
नेपाल एसबिआई बैंक लिमिटेड
१३०. ९५
१३१.५५
१६
स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड
१३०. ९५
१३१.५५
१७
एभरेष्ट बैंक लिमिटेड
१३१. ०५
१३१.६५
१८
नबिल बैंक लिमिटेड
१३१. ०५
१३१.६५
१९
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक
१३१. ००
१३१.६०
२०
राष्ट्रिय वाणिज्य बैंक
१३१. ००
१३१.६०
२१
एनआईसी एशिया बैंक लिमिटेड
१३१. ००
१३१.६०