१९ ओटा वाणिज्य बैंकमा डलरको विनिमय दर राष्ट्र बैंकले तोकेको भन्दा कम, कुनमा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रवार डलरको सन्दर्भ दर स्थिर रहेको छ । राष्ट्र बैंकले शुक्रवार (आज) १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ४५ पैसा र विक्री दर १३२ रुपैयाँ ०५ पैसा तोकेको छ । अघिल्लो दिन पनि राष्ट्र बैंकले १ अमेरिकी डलरको विनिमय दर १३१ रुपैयाँ ४५ पैसा र विक्री दर १३२ रुपैयाँ ०५ पैसा तोकेको थियो । आज डलरको मूल्य स्थिर रहे पनि १९ ‌ओटा वाणिज्य बैंकहरूमा भने डलरको खरीद दर र विक्री दर राष्ट्र बैंकको भन्दा कम छ । त्यसैगरी २ ओटा वाणिज्य बैंकले भने राष्ट्र बैंकले तोकेकै विनिमय दर लागू गरेका छन् ।  कुन बैंकमा डलरको विनिमय दर कति ? क्र. सं. बैंक नगद खरीददर  विक्रीदर १ कुमारी बैंक लिमिटेड  १३१. १०   १३१.७० २ सनराइज बैंक लिमिटेड  १३१. १०   १३१.७० ३ लक्ष्मी बैंक लिमिटेड  १३१. १०   १३१.७० ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३१. १०   १३१.७० ५ प्रभु बैंक लिमिटेड  १३१. २०   १३१.८० ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३१. १५   १३१.७५ ७ एनएमबि बैंक  १३०. ५४   १३१.८० ८ माछापुच्छ्रे बैंक लिमिटेड  १३१. १५   १३१.७५ ९ ग्लोबल आइएमई बैंक  १३१. १५   १३१.७५ १० सानिमा बैंक लिमिटेड  १३१. ४५   १३२.०५ ११ नेपाल बैंक लिमिटेड  १३१. १५   १३१.७५ १२ सिद्धार्थ बैंक लिमिटेड  १३१. १०   १३१.७० १३ हिमालयन बैंक लिमिटेड  १३१. १०   १३१.७० १४ कृषि विकास बैंक लिमिटेड  १३१. १०   १३१.७० १५ नेपाल एसबिआई बैंक लिमिटेड  १३१. ४५   १३२.०५ १६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३१. ००  १३१. ६० १७ एभरेष्ट बैंक लिमिटेड  १३१. १०   १३१.७० १८ नबिल बैंक लिमिटेड  १३१. १०   १३१.७० १९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३१. २०   १३१.८० २० राष्ट्रिय वाणिज्य बैंक  १३१. १५   १३१.७५ २१ एनआईसी एशिया बैंक लिमिटेड  १३१. १०   १३१.७०

सम्बन्धित सामग्री

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। युरो १ को खरिद दर १४२ रुपैयाँ ६८ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ३२ पैसा छ। युके […]

राष्ट्र बैंकले कायम गरेको विदेशी मुद्राको आजको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ र ३० पैसा रहेको छ । त्यसैगरी युरो एकको नेपाली खरिद दर १४० रुपैयाँ ५३ […]

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं, असार १० । आजको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आजको लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा रहेको छ । त्यसै गरी युरो एकको नेपाली खरिद दर १४२ रुपैयाँ […]

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? काठमाडौँ – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकले आज फागुन २० गतेका लागि निर्धारण गरेको दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८५ पैसा र बिक्री दर १३१ रुपैयाँ ४५ पैसा पुगेको छ। यस्तै, युरो एकको खरिद दर […]

यस्ताे छ आज मुद्राको विनिमय दर, कुन देशकाे कति?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ। बैंकले आजका लागि निर्धारण गरेकाे विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३२ रुपैयाँ ८६ पैसा पुगेको छ। यस्तै, आज युरो एकको खरिद दर १४० रुपैयाँ ९२ पैसा र बिक्री दर […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ-  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९४ पैसा पुगेको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार  युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९६ पैसा कायम गरेकाे छ […]

यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ। आज निर्धारण गरेकाे विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा पुगेको छ। यस्तै, आज युरो एकको खरिद दर १३८ रुपैयाँ ०२ पैसा र बिक्री दर १३८ रुपैयाँ ६ ५ […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडाैं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अन्य देशकाे विनिमय दर यस्ताे रहेकाे छ ।

यस्तो छ आजको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ आठ पैसा र बिक्री दर १२२ रुपैयाँ ६८ पैसा कायम गरेको छ। युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ३७ पैसा र बिक्री दर १२९ रुपैयाँ मात्र छ। यूके पाउन्ड स्टलिङ […]

विनिमय दर खुला छाड्न योजना आयोगको सुझाब

- नेपालले ६० वर्षदेखि भारतीय मुद्रासँग स्थिर विनिमय दर प्रणाली अवलम्बन गरेको छ, भारतीय मुद्राको अमेरिकी डलरसँग हुने परिवर्तनका आधारमा नै नेपालको डलरसँगको विनिमय दर तय हुन्छ - नेपालले तत्कालै भारतसँगको...