राष्ट्र बैंकले दुई दिन स्थिर राखेको डलरको भाउ वाणिज्य बैंकहरुमा भने घटेको घट्यै, कुन बैंकमा कति ?

काठमाडौं । राष्ट्र बैंकका अनुसार बुधवार डलरको मूल्य स्थिर रहेको छ । मंगलवार कायम विनिमिय दर प्रति १ डलरको खरीददर १३१ रुपैयाँ ४४ पैसा र विक्रीदर १३२ रुपैयाँ ०४ पैसालाई बुधवार पनि निरन्तरता  दिएको छ । आज २१ ओटा वाणिज्य बैंकहरू मध्ये २० ओटा बैंकहरूले राष्ट्र बैंकले निर्धारण गरेको मूल्य भन्दा कम मूल्यमा डलरको खरीद/विक्री गरिरहेका छन् । यस्तै वाणिज्य बैंकहरुमा डलरको विक्रीदर राष्ट्र बैंकले निर्धारण गरेको मूल्य भन्दा १ पैसा बढी रहेको छ । मंगलवार बिहान भने राष्ट्र बैंकले तोकेभन्दा १५ वाणिज्य बैंकले महँगोमा र ६ वाणिज्य बैंकले सस्तोमा डलर खरीदविक्री गरेपनि दिउँसो भने अधिकांस बैंकले डलरको भाउ घटाएका थिए । बुधवार भने सबै बैंकले शुरुवातमै डलरको भाउ राष्ट्र बैंकले  तोकेभन्दा कममा खरीदविक्री गरिरहेका छन् । कुन वाणिज्य बैंकमा कति ? क्र. सं. बैंक नगद खरीददर नगद विक्रीदर १ कुमारी बैंक लिमिटेड  १३१. १५   १३१.७५ २ सनराइज बैंक लिमिटेड  १३१. १५   १३१.७५ ३ लक्ष्मी बैंक लिमिटेड  १३१. १५   १३१.७५ ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३१. १५   १३१.७५ ५ प्रभु बैंक लिमिटेड  १३१. १५   १३१.७५ ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३१. १५   १३१.७५ ७ एनएमबि बैंक  १३०. ४९   १३१.७५ ८ माछापुच्छ्रे बैंक लिमिटेड  १३१. १५   १३१.७५ ९ ग्लोबल आइएमई बैंक  १३१. १५   १३१.७५ १० सानिमा बैंक लिमिटेड  १३१. १५   १३१.७५ ११ नेपाल बैंक लिमिटेड  १३१. १५   १३१.७५ १२ सिद्धार्थ बैंक लिमिटेड  १३१. १५   १३१.७५ १३ हिमालयन बैंक लिमिटेड  १३१. १०   १३१.७० १४ कृषि विकास बैंक लिमिटेड  १३१. १५   १३१.७५ १५ नेपाल एसबिआई बैंक लिमिटेड  १३१. ४५   १३२.०५ १६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३१. ००  १३१. ६० १७ एभरेष्ट बैंक लिमिटेड  १३१. १५   १३१.७५ १८ नबिल बैंक लिमिटेड  १३१. १५   १३१.७५ १९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३१. १५   १३१.७५ २० राष्ट्रिय वाणिज्य बैंक  १३१. १०   १३१.७० २१ एनआईसी एशिया बैंक लिमिटेड  १३१. १५   १३१.७५

सम्बन्धित सामग्री

अमेरिकी डलरको भाउ अकासिएर नयाँ रेकर्डमा

काठमाडौं, असोज २४। अमेरिकी डलरको भाउ अकासिएर नेपालको इतिहासमै नयाँ रेकर्ड कायम भएको छ । यसरी निरन्तर अकासिएको अमेरिकी डलरको भाउले रेमिट्यान्स रकम भित्र्याउनेहरूलाई भने केही फाइदा पु¥याए पनि हरेक वस्तु आयातमा निर्भर मुलुकलाई बढ्दो आयात खर्च धान्न कठिन हुने भएको छ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि निर्धारण गरेको विनिमयदरअनुसार एक अमेरिकी डलरको […]

डलरको भाउ अहिलेसम्मकै महँगो

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमयदर १३१ रुपैयाँ ४१ पैसा तोकेको छ।...

डलरको भाउ आज अहिलेसम्मकै महँगाे : विनिमयदर १३१ रुपैयाँ ४१ पैसा

काठमाण्डाै - अमेरिकी डलरको भाउ आज अहिलेसम्मकै महँगाे भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमयदर १३१ रुपैयाँ ४१ पैसा तोकेको छ। एक महिनायता गएको शुक्रवार नयाँ रेकर्ड बनाएको डलरको भाउ त्यसयता निरन्तर उकालो लाग्दै आएको छ । हरेक दिन अमेरिकी डलरको भाउ उकालो लागेपछि नेपाली मुद्रा पनि अहिलेसम्मकै कमजोर बनेको छ। पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले भाउ पनि बढेको हो । डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्राको भाउ घट्छ । भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष रुपमा ...

डलरको भाउ आज झनै महँगाे

काठमाण्डाै - अमेरिकी डलरको भाउ आज झन् महँगाे भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा तोकेको छ। हिजोको बिक्रीदर १२९ रुपैयाँ ६८ पैसा थियो । साउनयता घट्न थालेको डलरको विनिमय दर हिजोदेखि फेरि बढेर आज अहिलेसम्मकै उच्च भएको हो। अमेरिकी डलरको भाउ बढ्न थालेपछि नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बन्दै गएको छ। पछिल्ला दिनहरूमा विश्वबजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो। डलरको भाउ बढेपछि भारतीय रुपैयाँ हुँदै नेपाली मुद्राको भाउ घट्ने गर्छ । नेपाली रुपैयाँ र भारतीय...

बढ्यो अमेरिकी डलरको भाउ, अन्य देशको कति ?

काठमाडौँ– अमेरिकी डलरको भाउ आज सामान्य बढेको छ। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ सोमबारभन्दा एक रुपैयाँले बढेको हो। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा छ। यसअघि लगातार तीनदिनसम्म अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ […]

अमेरिकी डलरको भाउ तीन दिनदेखि स्थिर, अन्य केही देशको घट्यो

काठमाडौँ– अमेरिकी डलरको भाउ आज पनि स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ पछिल्लो तीन दिन देखि स्थिर रहेको जनाएको छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा छ। युरो, बेलायती पाउण्ड र कतारी रियालको मूल्य […]

अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो

काठमाण्डाै – अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय २७ रुपैयाँ ३० पैसा तोकेको छ । यो अहिले सम्मकै उच्च हो । अस्ति एक अमेरिकी डलरको विनिमय दर १ सय २६ रुपैयाँ ७८ पैसा थियो । गएको हप्तादेखि हरेक दिनजसो अमेरिकी डलरको भाउ उकालो लागिरहेको छ । पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको हो । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेप...

डलरको भाउ आज पनि स्थिर, अन्यको विनिमय दर यस्तो छ

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको भाउ स्थिर रहेको छ । शनिबार खरिददर ११९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२० रुपैयाँ ३४ पैसा रहेको डलरको भाउ आज पनि त्यति नै छ । अमेरिकी डलरको भाउ शुक्रबारदेखि सो मूल्यमा कारोबार भइरहेको छ। यसैगरी युरो […]

डलरको भाउ बढ्यो

काठमाडौं । नेपालमा आज (मंगलबार) अमेरिकी डलरको भाउ बढेको छ । सोमबार खरिददर ११७.३१ र बिक्रीदर ११७.९१ रुपैयाँ तोकिएको थियो । आज अमेरिकी डलरको खरिददर ११७.५८ र बिक्रीदर ११८.१८ रुपैयाँ तोकिएको हो ।नेपाल राष्ट्र बैंकका अनुसार यूरोपेली मुद्रा यूरोको विनियमदर भने आज पनि छ । नेपाल राष्ट्र बैंकले आजका लागि यूरोको खरिददर १३८.५० र बिक्रीदर १३९.२० रुपैयाँ तोकेको हो ।बेलायती पाउण्डको खरिददर १६२.६१ र बिक्रीदर १६३.४४ रुपैयाँ तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलरको खरिददर ८६.४६ र बिक्रीदर ८६.९० रुपैयाँ तोकिएको हो ।ए

डलरको भाउ फेरि बढ्यो

काठमाण्डाै - अमेरिकी डलरको भाउ फेरि बढ्न थालेको छ । हिजो ११७ रुपैयाँ ८० पैसा रहेको डलरको मूल्य आज ११९ रुपैयाँ ५९ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकले आज एक डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा तोकेको हो । डलरको यो मूल्य पछिल्लो साढे ४ महिना यताकै महँगो हो । गएको मंसिर २ गते डलरको मूल्य ११९ रुपैयाँ ६७ पैसा पुगेपछि क्रमशः घट्न थालेको थियो । अहिले फेरि भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि स्वतः कमजोर भइ डलरको मूल्य बढेको हो ।  पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा ड...