डलरको मूल्य राष्ट्र बैंकले यथावत् राख्दा वाणिज्य बैंकहरूले बढाए, कुनमा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)का अनुसार सोमवार पनि डलरको (Dollar) विनिमयदर (Exchange rate) स्थिर छ । राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ६७ पैसा र विक्री दर १३१ रुपैयाँ २७ पैसा छ । अघिल्लो दिन पनि राष्ट्र बैंकले १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ६७ पैसा र विक्री दर १३१ रुपैयाँ २७ पैसा तोकेको थियो । तर १९ औटा वाणिज्य बैंकहरूले अघिल्लो दिनको तुलनामा डलर (Dollar)को विनिमय दर बढाएका छन् भने २ ओटामा स्थिर छ । आज १८ ओटा वाणिज्य बैंकको डलरको खरीद दर र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा बढी छ । त्यसैगरी आज एसबिआइ बैंक र ग्लोबल बैंकमा डलरको खरीद दर र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा कम छ । त्यस्तै एनएमबि बैंकमा डलरको खरीद दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा कम र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा बढी छ । कुन बैंकमा कति छ डलरको विनिमय दर ?  क्र. सं. बैंक नगद खरीद दर नगद विक्री दर १ कुमारी बैंक लिमिटेड  १३०. ८०   १३१.४० २ सनराइज बैंक लिमिटेड  १३०. ८०   १३१.४० ३ लक्ष्मी बैंक लिमिटेड  १३०. ८०   १३१.४० ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३०. ८०   १३१.४० ५ प्रभु बैंक लिमिटेड  १३०. ८५   १३१.४५ ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३०. ८५   १३१.४५ ७ एनएमबि बैंक  १३०. २०   १३१.४५ ८ माछापुच्छ्रे बैंक लिमिटेड  १३०. ८०   १३१.४० ९ ग्लोबल आइएमई बैंक  १३०. ६५   १३१.२५ १० सानिमा बैंक लिमिटेड  १३०. ८०   १३१.४० ११ नेपाल बैंक लिमिटेड  १३०. ८०   १३१.४० १२ सिद्धार्थ बैंक लिमिटेड  १३०. ८०   १३१.४० १३ हिमालयन बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १४ कृषि विकास बैंक लिमिटेड  १३०. ८०   १३१.४० १५ नेपाल एसबिआई बैंक लिमिटेड  १३०. ६५   १३१.२५ १६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३०. ७०  १३१. ३० १७ एभरेष्ट बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १८ नबिल बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३०. ८०   १३१.४० २० राष्ट्रिय वाणिज्य बैंक  १३०. ८०   १३१.४० २१ एनआईसी एशिया बैंक लिमिटेड  १३०. ८०   १३१.४०

सम्बन्धित सामग्री

आज कति छ डलरको मूल्य, अन्य देशको विनिमयदर कति ?

काठमाडौं, पुस २४ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ। बैंकले निर्धारण गरेकाे दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ। यस्तै, युरो एकको खरिद दर १३८ रुपैयाँ ८४ पैसा र बिक्री दर १३९ रुपैयाँ ४७ […]

कति पुग्यो डलरको मूल्य ?

नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५२ पैसा र बिक्री दर १२२ रुपैयाँ १२ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ९ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ६ पैसा र बिक्री दर १५८ रुपैयाँ ८४ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ २३ पैसा मात्र र बिक्री दर १३० रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।अष्ट्रेलियन डल

आज कति छ विदेशी मुद्राको विनिमयदर ? अमेरिकी डलरको मूल्य बढ्यो

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनियमदर तोक्दै अमेरिकी डलरको मूल्य बढेको बताएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मूल्य ११८.२८ र खरिद मूल्य ११७.६८ रुपैयाँ तोकेको छ । यसअघि, हिजो एक अमेरिकी डलरको बिक्री मूल्य ११७.८७ रुपैयाँ थियो ।यस्तै, आज एक यूरोको बिक्री दर १३८.५१ र खरिद दर १३७.८१ तथा पाउण्डको बिक्री मूल्य १६१.९३ रुपैयाँ कायम हुँदा खरिद दर १६१.१० डलर तोकिएको छ । यसका साथै, अष्ट्रेलियन डलरको बिक्री दर ८५.६२ र खरिद दर ८५.१८ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जानकारी

कति छ आज डलरको मूल्य ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अ‍ेमेरिकी डलरको बिक्री मूल्य ११९.६४ रुपैयाँ र खरिद मूल्य ११९.०४ रुपैयाँ कायम गरेको छ। यसैगरी, केन्द्रीय बैंकले आजका लागि एक यूरोको बिक्री मूल्य १४१.१० र खरिद मूल्य १४०.३९ रुपैयाँ कायम गरेको छ। यसबाहेक आजका लागि बेलायती रकम पाउण्डको बिक्री मूल्य १६५.६७ र खरिद मूल्य १६४.८३ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ।

कति छ आजको डलरको मूल्य?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिद मूल्य ११८.५९ रुपैयाँ र बिक्री मूल्य ११९.१९ रुपैयाँ कायम गरेको छ। यसैगरी आज एक युरोको खरिद मूल्य १४०.८७ रुपैयाँ र बिक्री मूल्य १४१.५८ रुपैयाँ रहेको छ। आज एक पाउण्डको बिक्री मूल्य १६५.१६ रुपैयाँ र खरिद मूल्य १६४.३३ रुपैयाँ रहेको राष्ट्रबैंकले बताएको छ।

कति छ आज डलरको मूल्य ?

काठमाडौं। आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य ११९.८९ रुपैयाँ र खरिद मूल्य ११९.२९ रुपैयाँ तोकेको छ। यसैगरी एक यूरोको बिक्री मूल्य १४१.७४ र खरिद मूल्य १४१.०३ रुपैयाँ तथा पाउण्डको बिक्री मूल्य १६४.८४ र खरिद मूल्य १६४.०१ रुपैयाँ कायम भएको राष्ट्र बैंकले बताएको छ।

कति छ आज डलरको मूल्य?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११७.०७ रुपैयाँ र खरिद मूल्य ११६.४७ रुपैयाँ तोकेको छ। यस्तै आज युरोको बिक्री मूल्य १४२.६९ र खरिद मूल्य १४१.१४ तथा पाउण्डको बिक्री मूल्य १६५.९९ र खरिद मूल्य १६५.१४ रुपैयाँ कायम भएको छ।

कति छ आज डलरको मूल्य?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक डलरको बिक्री मूल्य ११६.९६ रुपैयाँ तोकेको छ। यस्तै आज खरिद मूल्य ११६.३६ रुपैयाँ कायम भएको छ। आज युरोको बिक्री मूल्य १४२.७४ र खरिद मूल्य १४२.०१ तथा पाउण्डको बिक्री मूल्य ११६.०३ र बिक्री मूल्य १६५.१८ रुपैयाँ कायम छ।

कति छ आज डलरको मूल्य?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक डलरको बिक्री मूल्य ११७.३७ रुपैयाँ तोकेको छ। अर्थात आज सर्वसाधारणले एक डलर किन्दा उक्त मूल्य तिर्नुपर्छ। राष्ट्र बैंकले डलरको खरिद मूल्य ११६.७७ रुपैयाँ तोकेको छ। यस्तै,आज एक युरोको बिक्री मूल्य १४३.३० र खरिद मूल्य १४२.५६ कायम छ। यसैगरी, एक पाउण्डको बिक्री मूल्य १६६.१३ र खरिद मूल्य १६५.२८ रुपैयाँ छ।

अमेरिकी डलरको मूल्य घट्यो, कुन देशको मुद्राको मूल्य कति छ ?

अमेरिकी डलरको मूल्य घटेको छ  । बुधबार ११९.१५ रुपैयाँ खरिददर रहेको अमेरिकी एक डलरको खरिद मूल्य आज (शुक्रबार) ११८.१७ रुपैयाँ रहेको छ । अघिल्लो दिन पनि यसैको हारहारीमा थियो । यता बिक्रिदर बिहिबार ११९.७५ रुपैयाँ रहेकोमा ११८.७७ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज एक यूरोपियन डलरको खरिद मूल्य १४३.२३ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य ११८.७७ रुपैयाँ रहेको छ । यता अष्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ छ भने बिक्रिदर ९२.४६ रुपैयाँ रहेको छ । कतारी एक रियालको ३२.४५ रुपैयाँ