काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणले नेपालमा वाणिज्य बैंकको संख्या बढीमा १५ वटा भए पुग्ने निष्कर्ष निकालेको छ । नेपाल राष्ट्र बैंकले नेपालमा वाणिज्य बैंकको संख्या अधिकतम कति आवश्यक भनेर गरेको सर्वेक्षणमा सहभागी ५० प्रतिशतभन्दा बढीले ११ देखि १५ वटाभन्दा बढी वाणिज्य बैंकहरू आवश्यक नरहेको बताएको राष्ट्र बैंकले...