शान्तिनगर–२ मा कांग्रेसकाे कारवाहीमा परेका बागि उम्मेदवार बिजयी

दाङ–दाङको शान्तिनगर गाउँपालिका – २ मा कांग्रेसको बागि उम्मेदवार बिजयी भएका छन् । खानेपानीको धारा चुनाव चिन्ह लिएर स्वतन्त्र उठेका सुनिल वली निर्वाचित भएका हुन । उनले ६२९ मत प्राप्त गरेका छन । वलीलाई पार्टि सदस्यताबाट निस्कासन गरेर कारबाही गरेको नेपाली कांग्रेस जिल्ला समितिले विज्ञप्ति जारी गरेको छ । यो वडा कांग्रेस जिल्ला सभापति शंकर […]

सम्बन्धित सामग्री

धनगढीबाट आरजु ‘ब्याक’, कांग्रेसले अब कसलाई देला टिकट ?

कांग्रेसकाे बलियाे प्रभाव रहेकाे डडेल्धुराबाट आरजु समानुपातिक उम्मेदवार रहने भएपछि उनी अघिल्लाेपटक निर्वाचन लडेकाे कैलाली–५ मा कांग्रेसबाट अब काे उम्मेदवार हाेलान् भन्नेमा चासाे बढेकाे छ ।

बुटवलमा गठबन्धनका उम्मेदवार पाण्डेयलाई ५ हजारभन्दा धेरै मतकाे अग्रता

रुपन्देही – पालिका चुनाव अन्तर्गत बुटवल उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकाे अग्रता कायमै छ । कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले पाँच हजार एक सय १३ मतकाे अग्रता लिइरहनुभएकाे छ ।  पाण्डेयले १५ हजार ६ सय ८९ मत प्राप्त गर्नुभएकाे छ । एमालेका उम्मेदवार बाबुराम भट्टराईले १० हजार पाँच सय ७६ मत प्राप्त गर्नुभएको छ । यस्तै उपमेयरमा भने एमालेकी सावित्रा देवी अर्यालले अग्रता लिइरहनुभएकाे छ । उहाँले अहिलेसम्म ११ हजार सात सय २६ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनबाट एकीकृत समाजवादीका चीन...

बुटवल उपमहानगरमा मेयरमा कांग्रेसकाे र उपमेयरमा एमालेकाे अग्रता

काठमाण्डाै - बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकाे अग्रता छ । कांग्रेसका मेयर उम्मेदवार खेल राज पाण्डेयले ५ हजार ५ सय ५५ मत पाउनु भएको छ । यस्तै, एमालेका उम्मेदवार बाबुराम भट्टराईले ३ हजार ७ सय ४१ मत प्राप्त गर्नु भएको छ । यस्तै, राप्रपाका मृगेन्द्रकुमार शेरचनले एक हजार ४ सय ५ मत पाउनु भएको छ । यस्तै, उपमेयरमा भने  एमालेलाई अग्रता छ । एमालेकी सावित्रा देवि अर्यालले ४ हजार २ सय ५७ मत ल्याउनु भएको छ भने एकीकृत समाजवादीका चीनबहादुर गुरुङले ३ हजार १ सय ४० र राप्रपाकी भगवती पाण्डेले ...

ललितपुर महानगरमा ५० मत गन्दा कांग्रेसकाे अग्रता

काठमाण्डाै – ललितपुर महानगरको मत गणना भइरहेकाे छ । अहिलेसम्म ५० मत गणना हुँदा २८ मतसहित कांग्रेसकाे अग्रता देखिएकाे छ । यस्तै एमाले १० मत सहित दाेस्राे स्थानमा छ ।  ललितपुर महानगरकाे प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण व्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत उम्मेदवार हुनुहुन्छ ।  उपप्रमुखमा नेकपा एमालेबाट मञ्जली शाक्य (आस्था), नेकपा माओवादी (केन्द्र) बाट बाबुराज बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगाय उम्मेदवार हुनु...

पाैडेल पक्षले अझै सभापतिकाे उम्मेदवार टुङ्गाे लगाउन सकेन

काठमाण्डाै – नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन सुरु हुन जम्मा दुई दिन बाँकी छँदा पनि रामचन्द्र पौडेल पक्षले सभापतिको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन । आज बुधवार पनि बिहानैदेखि पटक–पटक छलफल भए तर अहिलेसम्म उम्मेदवारको टुङ्गो लागेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का आकाङ्क्षी सशांक कोइराला पछि हट्न सक्ने सङ्केत गरे पनि शेखर कोइराला र प्रकाशमान सिंहमध्ये दुई जना नै टसमस नभएपछि उम्मेदवारकाे नाम अन्योलमै रहेको हो । पौडेल पक्षका नेताहरूले संस्थापनइतर पक्षबाट पार्टीको नेतृत्वमा साझा उम्मेदवार चयन गर्न ...

साझा उम्मेदवार बनाउन कांग्रेस संस्थापनइतर समूहकाे बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापनइतर समूहकाे बैठक आज मंगलबार बस्दैछ । कांग्रेसकाे १४औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा साझा उम्मेदवार बनाउने तयारी गरेका हुन् । त्यसका लागि साेमबार साँझ पौडेल निवास बोहराटारमा बैठक बसेकाे थियाे । बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने […] The post साझा उम्मेदवार बनाउन कांग्रेस संस्थापनइतर समूहकाे बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सभापतिमा साझा उम्मेदवार बनाउन संस्थापन इतरकाे बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापनइतर समूहकाे बैठक आज मंगलबार बस्दैछ । कांग्रेसकाे १४औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा साझा उम्मेदवार बनाउने तयारी गरेका हुन् । त्यसका लागि साेमबार साँझ पौडेल निवास बोहराटारमा बैठक बसेकाे थियाे । बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने समझदारी […] The post सभापतिमा साझा उम्मेदवार बनाउन संस्थापन इतरकाे बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेसकाे १४औं महाधिवेशनमा जिल्ला सभापतिका उम्मेदवार बन्न दुईथरी नीति

काठमाडौं नेपाली कांग्रेसले आगामी अधिवेशनमा पार्टीको जिल्ला नेतृत्वका लागि हुने सभापतिको उम्मेदवार बन्न दुईथरी नीति बनाएको छ । कांग्रेसको विधानमा जिल्ला सभापति बन्न तोकिएको व्यवस्थाविपरीत ३० साउनमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले एउटा निर्वाचन क्षेत्र हुने जिल्लामा एउटा र एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लामा फरक नीति तय गरेको हो । कांग्रेस विधानमा जिल्ला सभापति […]