बुटवलमा गठबन्धनका उम्मेदवार पाण्डेयलाई ५ हजारभन्दा धेरै मतकाे अग्रता

रुपन्देही – पालिका चुनाव अन्तर्गत बुटवल उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकाे अग्रता कायमै छ । कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले पाँच हजार एक सय १३ मतकाे अग्रता लिइरहनुभएकाे छ ।  पाण्डेयले १५ हजार ६ सय ८९ मत प्राप्त गर्नुभएकाे छ । एमालेका उम्मेदवार बाबुराम भट्टराईले १० हजार पाँच सय ७६ मत प्राप्त गर्नुभएको छ । यस्तै उपमेयरमा भने एमालेकी सावित्रा देवी अर्यालले अग्रता लिइरहनुभएकाे छ । उहाँले अहिलेसम्म ११ हजार सात सय २६ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनबाट एकीकृत समाजवादीका चीन...

सम्बन्धित सामग्री

राजनीतिक गुरु विरोधलाई हराउँदै सांसद चुनिए महेश बर्तौला

८ मंसिर, मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार महेश बर्तौला प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई ४ हजारभन्दा बढी मत अन्तरले पछि पार्दै बर्तौलाले प्रतिनिधि सभाको यात्रा तय गरेका हुन् । ८६ हजार ३१ मत खसेकोमध्ये बर्तौलाले ३४ हजार ९१६ मत पाएर […]

गोरखा १ मा कांग्रेसका बजगाईं १६ हजारभन्दा धेरै मतान्तरे विजयी

गाेरखा – गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । गठबन्धनका उम्मेदवार बजगाईंले नेकपा एमालेका रामशरण बस्नेतलाई १६ हजार ६ सय ४३ मतको फराकिलो अन्तरले हराउनुभएको हो । बजगाईंले  ३३ हजार ४ सय २८ मत प्राप्त गर्दा बस्नेतले १६ हजार ७ सय ८५ मत प्राप्त गर्नुभयो ।  २०७४ सालको चुनावमा पनि बजगाईं र बस्नेत प्रतिस्पर्धी थिए । त्याे चुनावमा वाम गठबन्धनका उम्मेदवार बस्नेतले बजगाईंलाई हराउनुभएकाे थियाे । त्यति बेला प्रदेश सभा चुनावमा बाम गठबन्धनको बल पाएका बस्न...

बारा ४ मा किसान श्रेष्ठ निर्वाचित

बारा : बारा निर्वाचन क्षेत्र नं ४ मा सत्ता गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन्। पूर्वश्रममन्त्री श्रेष्ठ २९,५०५ मत ल्याएर निर्वाचित भए।उनले १० हजार ६६ मतभन्दा बढी ल्याए। उनका निकटतम् प्रतिस्पर्धी एमाले–जसपा गठबन्धनका उम्मेदवार एकवाल मियाँले १९,४३९ मत पाए।नेकपा समाजवादीका कार्यकर्ता नै न्यून रहेको तथा उम्मेदवार स्वयंले मत हाल्न नपाउने अवस्था हुँदा पनि १० हजारभन्दा बढी मतान्तर हुनुलाई आफूले जनताको मन जितेको दाबी गर्दै श्रेष्ठले मतको सम्मान गर्नेमा ढुक्क हुन मतदा

तुलसीपुरमा गठबन्धनको सम्भावना घट्दै, मेयर र उपमेयर दुवैमा एमालेको फराकिलो अग्रता

करिब ५० हजार मत गनिसक्दा गठबन्धनका उम्मेदवार मेयरमा १९ सय ५४ मतले पछाडि परेका छन् । उपमेयरमा भने गठबन्धनका उम्मेदवार ६ हजारभन्दा बढी मतले पछि परिसकेका छन् ।

पोखरामा समाजवादीका आचार्य ३ हजारभन्दा बढी मतले अगाडि

पोखरा महानगरमा सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्य ३ हजार भन्दा बढी मतले अघि छन् । महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार ६९ हजार ९ सय ६ मत गन्दा आचार्यले २८ हजार ५ सय ६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका कृष्ण थापाले २५ हजार ३ सय ५७ मत ल्याएका छन् […]

बुटवलको मेयरमा कांग्रेसका खेलराजलाई ६ हजार बढी मतको अग्रता

६ जेठ, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले ६ हजारभन्दा बढी मतान्तरले अग्रताल लिएका छन् । उपमहानगरपालिका १९ वडामध्ये १७ वडाको मतपरिणाम आउँदा कांग्रेसका पाण्डेले पाण्डेले २३ हजार ४३३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले १७ हजार ३९ मत पाएका छन् । हालसमम् पाण्डेय ६३९४ […]

भरतपुर महानगरपालिकामा रेनु दाहालको ३ हजारभन्दा बढी मतले अग्रता

जेठ ५, चितवन । चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार रेनु दाहालले ३ हजारभन्दा बढी मतले अग्रता लिएकी छन् । भरतपुरमा हालसम्म ३९ हजार ९६१ मत गणना भइसकेको छ । उक्त मत गणना हुँदा उनले १५ हजार ५१३ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले १२ हजार ३८७ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ६ हजार २६८ मत प्राप्त गरेका छन् । उता उपप्रमुख पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ । उनले १७ हजार ५३५ मत पाएका छन् । उपमेयरको अर्का प्रत्यासी राप्रपाकी हिमला गुरुङले ९ हजार ७३२ मत पाएकी छन् । हालसम्म आठ ओटा मत गणना सकिंदा दाहालले मेयर पदमा मतान्तर बढाउँदै लगे पनि उनको पार्टी माओवादी केन्द्रले  वडा सदस्य भने जित्न सकेको छैन। नेपाली कांग्रेसले ६, नेकपा (एमाले) ले एक र नेकपा(एकीकृत समाजवादी) ले एक वडाध्यक्ष जितेका छन्।

मध्यपुर थिमीमा प्रमुख, उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी

भक्तपुरको मध्यपुर थिमी नगरप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ १५ हजार ९८ मतसहित विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मदनसुन्दर श्रेष्ठ चार हजारभन्दा बढी मतले पराजित हुनुभयो ।

सत्ता गठबन्धनबाट जसपाका साहद्वारा जनकपुरधामको मेयरमा उम्मेदवारी दर्ता

जनकपुरधाम – सत्ता गठबन्धनका उम्मेदवार निवर्तमान मेयर लालकिशोर साहले जनकपुरधामको मेयरमा उम्मेदवारी दर्ता गराएका छन्। जनता समाजवादीको तर्फबाट साहले उम्मेदवारी दर्ता गराएका हुन्। सत्ता गठबन्धनमा जनकपुरधाम उपमहानगरपालिका जसपाको भागमा मेयर परेपछि जसपाले निवर्तमान मेयरलाई नै उम्मेदवार बनाएको हो। २०७४ को निर्वाचनमा साह तत्कालीन राजपा नेपालबाट १० हजारभन्दा बढी मतान्तरले विजयी भएका थिए। पछि पार्टी एकता […]

यी हुन् ५० हजारभन्दा बढी मत ल्याएर विजयी हुने उम्मेद्वार :: Pahilopost.com

काठमाडौं: प्रदेश तथा प्रतिनिधिसभा चुनावको मतगणना सार्वजनिक भइरहँदा ५० हजारभन्दा बढी मत ल्याएर विजयी हुने उम्मेद्वारहरु हालसम्म तीन जना छन्। दोलखाबाट वाम गठबन्धनका उम्मेदवार पार्वत गुरुङ, झापा ५ बाट केपी शर्मा ओली, काभ्रेपलाञ्चोक २ बाट गोकुल बास्कोटाले ५० हजारभन्दा बढी मत ल्याएर विजयी भएका छन्। पार्वत गुरुङ दोलखाबाट प्रतिनिधिसभा सदस्यमा