बुटवल उपमहानगरमा मेयरमा कांग्रेसकाे र उपमेयरमा एमालेकाे अग्रता

काठमाण्डाै - बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकाे अग्रता छ । कांग्रेसका मेयर उम्मेदवार खेल राज पाण्डेयले ५ हजार ५ सय ५५ मत पाउनु भएको छ । यस्तै, एमालेका उम्मेदवार बाबुराम भट्टराईले ३ हजार ७ सय ४१ मत प्राप्त गर्नु भएको छ । यस्तै, राप्रपाका मृगेन्द्रकुमार शेरचनले एक हजार ४ सय ५ मत पाउनु भएको छ । यस्तै, उपमेयरमा भने  एमालेलाई अग्रता छ । एमालेकी सावित्रा देवि अर्यालले ४ हजार २ सय ५७ मत ल्याउनु भएको छ भने एकीकृत समाजवादीका चीनबहादुर गुरुङले ३ हजार १ सय ४० र राप्रपाकी भगवती पाण्डेले ...