धनगढीबाट आरजु ‘ब्याक’, कांग्रेसले अब कसलाई देला टिकट ?

कांग्रेसकाे बलियाे प्रभाव रहेकाे डडेल्धुराबाट आरजु समानुपातिक उम्मेदवार रहने भएपछि उनी अघिल्लाेपटक निर्वाचन लडेकाे कैलाली–५ मा कांग्रेसबाट अब काे उम्मेदवार हाेलान् भन्नेमा चासाे बढेकाे छ ।

सम्बन्धित सामग्री

कांग्रेसले टिकट नदिएका अमरेशले कांग्रेसकै उम्मेदवार हराए

सर्लाही क्षेत्र नम्बर ४ मा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका डा. अमरेशकुमार सिंह गठबन्धनका उम्मेदवारलाई हराउँदै विजयी भएका छन् ।  स्वतन्त्र उम्मेदवार बनेका सिंहले २० हजार १७ मत प्राप्त गरे...

शेखरको स्थानमा कांग्रेसले दियो मानबहादुरलाई टिकट

डेंगुबाट निधन भएका उम्मेदवार शेखरचन्द्र थापाको स्थानमा कांग्रेसले मानबहादुर लिम्बूलाई उठाउने भएको छ । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा कांग्रेसले लिम्बूलाई टिकट दिएको हो । क्षेत्र नम्बर...

कांग्रेसले स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति भट्टराईको असन्तुष्टि

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाउनुभएको छ । एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा उहाँले नेपाली काँग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्तुष्टि जनाउनुभएको हो । उहाँले नेपाली कांग्रेसप्रति कटाक्ष गर्दै देशकै ठूलो भन्ने दाबी गर्ने नेपाली कांग्रेसले विद्वान व्यक्तित्वलाई निर्वाचन […]

कांग्रेसले स्वर्णिम वाग्लेलाई टिकट दिएन, अनि देश बन्छ : बाबुराम भट्टराई

काठमाण्डाै – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाउनुभएको छ ।  आज शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउन्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै नेता भट्टराईले कांग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्तुष्टि जनाउनुभएको हो । उहाँले कांग्रेसप्रति कटाक्ष गर्दै देशकै ठूलो भन्ने दाबी गर्ने पार्टीले विद्वान् व्यक्तित्वहरूलाई चुनावमा टिकट निदएर देश विकास हुन नसक्ने बताउनुभयो । उहाँले विज्ञहरूलाई देशभन्दा बाहिर पठाएर देशभि...

स्वर्णिम वाग्लेलाई कांग्रेसले टिकट नदिएकोप्रति बाबुरामको असन्तुष्टि

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कांग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाएका छन् ।

कांग्रेसले दिएन स्वर्णिम वाग्लेलाई टिकट

काठमाडौँ–अर्थशास्त्री स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा चुनाव लड्नको लागि टिकट नपाउने भएका छन्। नेपाली कांग्रेसको तर्फबाट चुनाव लड्ने तयारी गरेका उनलाई अन्तिम समयमा कांग्रेसले टिकट नदिने पक्का जस्तै भएको छ। वाग्लेको नाम चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो । उनले काठमाडौं ५ वा गोरखा १ बाट चुनाव लड्ने विकल्प पनि अघि सारेका […]

सिन्धुली –१ मा कांग्रेसले श्याम घिमिरेलाई दियो टिकट

सिन्धुली । नेपाली कांग्रेसले सिन्धुलीको क्षेत्र नम्बर –१ मा श्याम घिमिरेलाई टिकट दिएको छ । कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका घिमिरेलाई सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले सिन्धुली –१ बाट उम्मेदवार बनाएको हो । सिन्धुलीमा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । त्यसैगरी सत्ता गठबन्धनमा क्षेत्र नम्बर –२ भने माओवादीको भागमा परेको छ । क्षेत्र नम्बर–२ मा […]

कांग्रेसले विनोद चौधरीलाई दियो टिकट, पाँचपल्टका विजेता हृदयेश त्रिपाठीसँग भिड्ने

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनाेद चाैधरीले टिकट पाएका छन् । कांग्रेसले उनलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने भएकाे हाे

कांग्रेसले मिनेन्द्र रिजाललाई टिकट दिएन

काठमाडौं : नेपाली कांग्रेसले नेता डाक्टर मिनेन्द्र रिजाललाई प्रतिनिधिसभा सदस्यको टिकट दिएन।यसअघि मोरङको निर्वाचन क्षेत्र–२ बाट उम्मेदवारी दिएर जितेका नेता रिजाललाई यसपल्ट भने पार्टीले टिकट नदिएको हो।यसअघि उनी उठेको क्षेत्रमा अहिले कांग्रेसले नेतृ सुजाता कोइरालालाई टिकट दिएको छ। मोरङका जम्मा ६ निर्वाचन क्षेत्रमध्ये १‚ २‚ ३ र ६ गरी ४ वटा क्षेत्र कांग्रेसले पाएको थियो।त्यसमध्ये १ मा डिकबहादुर लिम्बू‚ २ मा सुजाता कोइराला‚ ३ मा सुनील शर्मा र ६ मा शेखर कोइरालाले टिकट

कांग्रेसले टिकट नदिएपछि पूर्व एसएसपीले दिए स्वतन्त्र उम्मेद्वारी

जनकपुरधाम । नेपाली कांग्रेसले टिकट नदिएपछि पूर्व एसएसपी गोविन्द कुमार साहले धनुषाको विदेह नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। मनोनयन दर्ताको दास्रो दिन शुभेच्छुकहरुको साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । नगरको विकास र सुशासनलाई प्राथमिकतामा राखेर प्रमुख पदका लागि उम्मेदवारी दिएका साहले बताए । साथै, शिक्षा, स्वास्थ्य, […] The post कांग्रेसले टिकट नदिएपछि पूर्व एसएसपीले दिए स्वतन्त्र उम्मेद्वारी appeared first on राजधानी राष्ट्रिय दैनिक.