स्वास्थ्य शिविरबाट चार सय नागरिक लाभान्वित

तेह्रथुम- छथर गाउँपालिकाको केन्द्रमा सञ्चालित स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी स्थानीयले लाभ लिएका छन् । दुर्गम तथा विपन्न बस्तीलाई लक्षित गरी पाँच दिन सञ्चालन भएको शिविरमा चार सयभन्दा बढीको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । तीन दिनका लागि सञ्चालन गरिएको शिविर नागरिकको चाप सँगै पाँच दिनसम्म सञ्चालन भएको माउण्ट एभरेष्ट सेवा समाजका महासचिव रोहित खनालले […]