काठमाडौं : ह्वाट्सएपले मल्टी डिभाइस सपोर्टलाई विस्तार गर्दै लगेको छ। प्रयोगकर्ताहरुलाई आफ्नो ह्वाट्स एप अकाउन्ट सेकेन्डरी डिभाइसमा बिना इन्टरनेट चलाउन सक्ने सुविधा एन्ड्रोइड र आइओएस दुवैमा कम्पनीले उपलब्ध गराउन थालेको छ।
प्रयोगकर्ताहरुले अधिकतम चारवटा डिभाइसमा ह्वाट्स एप फोनमा कनेक्ट गरी बिना इन्टरनेट मेसेज आदानप्रदान गर्न सक्ने छन्। पछिल्लो अपडेटले डेक्सटप…