देशभर एकैपटक धेरै संख्यामा सरकारी जागिर खुल्यो, ४७ हजार व्यक्तिलाई अवसर [पूर्णपाठसहित]

देशभर एकैपटक ४७ हजार व्यक्तिलाई सरकारी रोजगारीको अवसर खुलेको छ । राष्ट्रिय जनगणना २०७८ का लागि केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक र ८ हजार सुपरीवेक्षकलाई करारमा नियुक्त गर्न भर्ना आह्वान गरेको छ । विभागले बुधवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै माघ ११ गतेदेखि चैत ११ गतेसम्म अनलाइनबाट दरखास्त फाराम भर्न सकिने जनाएको छ । चैत १ गतेपछि प्रदेश तथा जिल्लामा जनगणना कार्यालय खोलिने भएकाले चैत ५ गतेदेखि चैत ११ गतेसम्म ७ दिन दरखास्त फाराम कार्यालयमा समेत बुझाउन सकिने छ । दरखास्त फाराम भर्दा कुनै शुल्क नलाग्...

सम्बन्धित सामग्री