अमेरिकाका दर्जनौं शहरमा प्रदर्शनहरु हिंसात्मक भएसँगै निषेधाज्ञा घोषणा | Nagarik News - Nepal Republic Media
संयुक्तराज्य अमेरिकाका प्रमुख शहरहरुमा प्रहरी दमनको बिरोधमा शनिबार विरोध प्रदर्शन तिब्र भएसँगै निषेधाज्ञा (कफ्र्यू) लगाइएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा उत्रिएका थिए ।
कोलम्बो । श्रीलङ्काका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशव्यापी निषेधाज्ञा (कफ्र्यू) घोषणा गरेका छन् । बुधबार कार्यवाहक राष्ट्रपतिमा भएका उनले पद सम्हाल्नेवित्तिकै देशव्यापी निषेधाज्ञा घोषणा गरेका हुन । निषेधाज्ञा लागू भएसँगै श्रीलङ्कालीहरू रेलमार्ग, सडक, मनोरञ्जनस्थल, उद्यानलगायत सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउने छैनन् । बुधबार पनि यहाँका नागरिकहरुले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालयमा घेराउ गरी उनको राजीनामाको […]
जनकपुरधाममा छठ पर्वमा अर्घ्य दिनका लागि बनाउने भनिएको घाटको विषयमा हिन्दूवादी संगठन र स्थानीय इस्लालाम धर्मालम्बबीच चलेको विवादले उग्ररूप लिएपछि अवस्था तनावपूर्ण बनेको छ । अवस्था नियन्त्रणमा आउन नसकेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा नै जारी गरेको छ । शनिबार हिन्दुवादी संगठनको समूह जनकपुरधामबाट प्रदर्शन गर्दै रुपैठा पुगेपछि स्थिति तनावपूर्ण बनेको थियो । तनावपूर्ण स्थितिलाई […]
आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले आजबाट लागू हुने गरी थप १० दिन निषेधाज्ञाको घोषणा गरेका छन् । उपत्यकामा निषेधाज्ञा घोषणा गर्दै पहिलो बुँदामा नै सबै प्रकारका सभा, सम्मेलन, यस्तै खुला स्थानमा मानिस भेला हुन, सभा जुलुस गर्न, नित्यकर्म बाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम आदि नगर्न प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आदेश दिएको छ ।तर, आज साउन महिनाको दोस्रो सातामा सोमबार पशुपति मन्दिरसँगै उपत्यकाका शिव मन्दिरहरूमा पूजाआरधनामा सरिक हुनेको बाक्लो भिडले न त सामाजिक दूरी का
अमृत अर्याल, स्याङ्जा । जिल्लामा २ सय ४० कोरोना संक्रमण पुगेपछि ३१ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक आदेश जारी गर्दै बैशाख २१ गते बिहान ६ बजेदेखि लागु हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको हो । नेपाल सरकारले तराईका जिल्लामा ५ सय र पहाडी तथा हिमाली जिल्लामा २ […]
पोखरा । कोरोना संक्रमण तीव्ररुपमा बृद्धि भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले कास्की जिल्ला भर दोस्रो लहरको कोरोना संक्रमण बढ्न थालेपछि सूचना जारी गर्दै बैशाख २१ गते मंगलबार बिहान ६ बजदेखि ३१ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा गरिएको उल्लेख गरेका छन् ।प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा अत्यावश्यक सेवा तथा वस्तु बाहेक अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । त्यसैगरी अत्यावश्यक सामग्रीलगायत मालवाहक ढ
१५ वैशाख, काठमाडौं । सरकारले बिहीबारबाट लागु हुने गरी निषेधाज्ञा घोषणा गरेको छ । यस्तो घोषणामा सार्वजनिक तथा निजी सवारी साधन बन्द भएपछि हवाई यात्रा भने निरन्तर जारी रहने छ । हवाई व्यवसायीहरुको छाता संगठन वायुसेवा संचालक संघ (आयोन)ले हवाई यात्रा सुरक्षित रहेको भन्दै ढुक्क भएर यात्रा गर्न आह्वान गरेको छ । वायुसेवा कम्पनीले नेपाल […]
पर्सामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । बिहीबार बिहान ४ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी भीमकान्त पौडेलले बताए ।कोरोना संक्रमणको दर तीव्र गतिले बढ्न थालेपछि यसको रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय