कास्कीमा वैशाख ३१ सम्मका लागि निषेधाज्ञा घोषणा

पोखरा । कोरोना संक्रमण तीव्ररुपमा बृद्धि भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले कास्की जिल्ला भर दोस्रो लहरको कोरोना संक्रमण बढ्न थालेपछि सूचना जारी गर्दै बैशाख २१ गते मंगलबार बिहान ६ बजदेखि ३१ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा गरिएको उल्लेख गरेका छन् ।प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा अत्यावश्यक सेवा तथा वस्तु बाहेक अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । त्यसैगरी अत्यावश्यक सामग्रीलगायत मालवाहक ढ

सम्बन्धित सामग्री

स्याङ्जामा बैशाख ३१ गतेसम्म निषेधाज्ञा घोषणा

अमृत अर्याल, स्याङ्जा । जिल्लामा २ सय ४० कोरोना संक्रमण पुगेपछि ३१ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक आदेश जारी गर्दै बैशाख २१ गते बिहान ६ बजेदेखि लागु हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको हो । नेपाल सरकारले तराईका जिल्लामा ५ सय र पहाडी तथा हिमाली जिल्लामा २ […]