पर्सामा एक साताका लागि निषेधाज्ञा घोषणा

पर्सामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । बिहीबार बिहान ४ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी भीमकान्त पौडेलले बताए ।कोरोना संक्रमणको दर तीव्र गतिले बढ्न थालेपछि यसको रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय

सम्बन्धित सामग्री

दुई समुदायबीचको विवादले जनकपुर तनावग्रस्त: प्रशासनद्वारा निषेधाज्ञा घोषणा

जनकपुरधाममा छठ पर्वमा अर्घ्य दिनका लागि बनाउने भनिएको घाटको विषयमा हिन्दूवादी संगठन र स्थानीय इस्लालाम धर्मालम्बबीच चलेको विवादले उग्ररूप लिएपछि अवस्था तनावपूर्ण बनेको छ । अवस्था नियन्त्रणमा आउन नसकेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा नै जारी गरेको छ । शनिबार हिन्दुवादी संगठनको समूह जनकपुरधामबाट प्रदर्शन गर्दै रुपैठा पुगेपछि स्थिति तनावपूर्ण बनेको थियो । तनावपूर्ण स्थितिलाई […]

छुट्यो दोस्रो खोपको तालिका, अब पाउने कसरी? जेष्ठ नागरिक पनि कुरेको कुर्‍यै

वैशाख पहिलो साता कोरोना भाइरसविरुद्ध भेरोसेल खोपको पहिलो डोज लगाए काठमाडौं बस्ने बुद्धिमान लिम्बुले। त्यतिबेला देशमा संक्रमणको दोस्रो लहर उकालो लाग्दै थियो। संक्रमण नियन्त्रणका लागि वैशाख १३ गते, उपत्यकाभित्रका तीन जिल्लामा १६ गतेदेखि लागू हुनेगरी निषेधाज्ञा घोषणा भयो। जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख थियो – 'काठमाडौं उपत्यका छाड्नेलाई दुई…

काठमाडौं उपत्यकामा संक्रमण घटेको हो ?

७ जेठ, काठमाडौं । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि सरकारले वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गर्‍यो । सरकारले निषेधाज्ञा लागू गरेको अघिल्लो दिन वैशाख १५ गते काठमाडौं उपत्यकाका तीन जिल्लामा २०४७ जनामा संक्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार निषेधाज्ञाको दोस्रो हप्ताको मध्यसम्म लगातार संक्रमण वृद्धि भएको देखिन्छ । तथ्यांक […]

आठ जिल्लाबाहेक सबै जिल्लामा निषेधाज्ञा

काठमाण्डौ – आठ जिल्लाबाहेक सबै जिल्लामा निषेधाज्ञा लागू भएको छ । दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म ६९ जिल्लामा निषेधाज्ञा घोषणा भएको छ । निषेधाज्ञा जारी गर्न बाँकी रहेका जिल्लामा मनाङ, मुस्ताङ, तेह्रथुम, खोटाङ, भोजपुर, पाँचथर, लमजुङ र रुकुम पूर्व रहेका छन् । गृह मन्त्रालयले पूर्ण र आंशिक गरेर ६८ जिल्ला भने पनि सोलुखुम्बुमा पनि गएरातिदेखि निषेधाज्ञा सुरु भएको छ । बैशाख पहिलो हप्तादेखि नै बढी प्रभावित जिल्लाहरुमा निषेधाज्ञा सुरु भए पनि सङ्क्रमण न्यूनीकरण हुन भने सकिरहेको छैन । सरकार...

स्याङ्जामा बैशाख ३१ गतेसम्म निषेधाज्ञा घोषणा

अमृत अर्याल, स्याङ्जा । जिल्लामा २ सय ४० कोरोना संक्रमण पुगेपछि ३१ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक आदेश जारी गर्दै बैशाख २१ गते बिहान ६ बजेदेखि लागु हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको हो । नेपाल सरकारले तराईका जिल्लामा ५ सय र पहाडी तथा हिमाली जिल्लामा २ […]

कास्कीमा वैशाख ३१ सम्मका लागि निषेधाज्ञा घोषणा

पोखरा । कोरोना संक्रमण तीव्ररुपमा बृद्धि भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले कास्की जिल्ला भर दोस्रो लहरको कोरोना संक्रमण बढ्न थालेपछि सूचना जारी गर्दै बैशाख २१ गते मंगलबार बिहान ६ बजदेखि ३१ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा गरिएको उल्लेख गरेका छन् ।प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा अत्यावश्यक सेवा तथा वस्तु बाहेक अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । त्यसैगरी अत्यावश्यक सामग्रीलगायत मालवाहक ढ

आइतबार मध्यरातिबाट काभ्रेमा निषेधाज्ञा लागू

काठमाडौँ । काभ्रेमा भोलि मध्यरातिदेखि निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले शनिबार सूचना जारी गर्दै १९ गते आइतबार मध्यरातिबाट २६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरेको हो । अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न रोक लगाइएको छ । सार्वजनिक तथा निजी सवारी पनि अरनिको राजमार्गको साँगादेखि बनेपा, धुलिखेल, पाँचखाल हुँदै […]

हवाई यात्रा सुरक्षित छ, ढुक्क भएर यात्रा गर्नुहोस् : व्यवसायी

१५ वैशाख, काठमाडौं । सरकारले बिहीबारबाट लागु हुने गरी निषेधाज्ञा घोषणा गरेको छ । यस्तो घोषणामा सार्वजनिक तथा निजी सवारी साधन बन्द भएपछि हवाई यात्रा भने निरन्तर जारी रहने छ । हवाई व्यवसायीहरुको छाता संगठन वायुसेवा संचालक संघ (आयोन)ले हवाई यात्रा सुरक्षित रहेको भन्दै ढुक्क भएर यात्रा गर्न आह्वान गरेको छ । वायुसेवा कम्पनीले नेपाल […]