दुई समुदायबीचको विवादले जनकपुर तनावग्रस्त: प्रशासनद्वारा निषेधाज्ञा घोषणा

जनकपुरधाममा छठ पर्वमा अर्घ्य दिनका लागि बनाउने भनिएको घाटको विषयमा हिन्दूवादी संगठन र स्थानीय इस्लालाम धर्मालम्बबीच चलेको विवादले उग्ररूप लिएपछि अवस्था तनावपूर्ण बनेको छ । अवस्था नियन्त्रणमा आउन नसकेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा नै जारी गरेको छ । शनिबार हिन्दुवादी संगठनको समूह जनकपुरधामबाट प्रदर्शन गर्दै रुपैठा पुगेपछि स्थिति तनावपूर्ण बनेको थियो । तनावपूर्ण स्थितिलाई […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। धर्मको विषययलाई लिएर दुई समुदायको विवादले उग्ररूप लिँदा जनकपुर तनावग्रस्त, प्रशासनले निषेधाज्ञा घोषणा गरेको छ। नेपाल बारको आन्दोलनप्रति सरकार र दलको उदासीनता दुर्भाग्यपूर्ण रहेको पूर्व उपकुलपतिहरूले बताएका छन्। जबज बदलिँदो परिस्थितिमा राजनीतिक मार्गदर्शक सिद्धान्त बन्न नसक्ने एकीकृत समाजवादी नेता झलनाथ खनालले जिकिर गरेका छन्। न्यायालयको समस्यामा राजनीतिक दलहरुले हस्तक्षेप गर्न नहुने जसपा अध्यक्ष उपेन्द्र यादवले बताएका छन्।