२ घण्टा बित्दा पनि देउवाको शपथ हुन सकेन

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथमा ढिलाइ भएको छ । मंगलबार साँझ ६ बजे हुने भनिएको शपथ ८ बजेपनि सुरु हुन नसकेको हो । राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति,  पूर्वप्रधानमन्त्रीहरु  , सभामुख, राष्ट्रियसभाका अध्यक्ष,  विभिन्न दलका नेतासहितका विशिष्ठ सहभागी छन् भने उनीहरु कुरिरहेका छन् । देउवाको नियुक्तिको विषयमा उल्लेखित भाषामा संविधानको धारा उल्लेख नगरिएपछि देउवाले आपत्ति जनाएपछि समस्या भएको हो ।

सम्बन्धित सामग्री

सरकारले बिजनेस नदिँदा दुई महिनादेखि प्रदेशसभा बैठक बस्न सकेन

धनुषा, २८ माघ । मधेस प्रदेशसभा बैठक पछिल्लो दुई महिनादेखि बस्न सकेको छैन । पछिल्लो पटक गत मङ्सिर २० गते दोस्रो अधिवेशनको एघारौँ बैठक बसेर स्थगित गरिएको थियो । त्यसपछि अहिलेसम्म बैठक बस्न सकेको छैन् । गत २०७९पुस १५ मा प्रदेशसभाको दोस्रो कार्यकालका लागि चुनिएका प्रदेश सांसदले शपथ लिएयता पहिलो अधिवेशनको ३६ वटा र दोस्रो […]

चार महिना बित्दा पनि कोसी प्रदेश सभाले बनाउन सकेन नयाँ नियमावली

दोस्रो कार्यकालका लागि सांसदहरूले शपथ खाएको चार महिना बितिसक्दा पनि कोसी प्रदेश सभाले अझै नयाँ नियमावली बनाउन सकेको छैन । १५ चैतमा मस्यौदा समितिले सभामुख बाबुराम गौतमलाई नयाँ नियमावलीको प्रतिवेदन हस्तान्तरण...

प्रदेश १ : नवनिर्वाचित सांसदहरूको प्राथमिकता ‘प्रदेशको नामकरण’

विराटनगर : प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले आज (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। ज्येष्ठ सदस्य गयानन्द मण्डलले सांसदहरूलाई शपथ ग्रहण गराए।प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री राजेन्द्रकुमार राई, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोसहित आठजना पुरानै सांसद दोहोरिएका छन्।अघिल्लो कार्यकालमा तीनजना मुख्यमन्त्री पाएको प्रदेश १ ले प्रदेशको नाम राख्न सकेन। प्रदेशसभाको कार्यकाल अन्तिम अवस्थामा हुँदा मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले नामकरण बारे छलफल

वर्षमान पुन स्वदेश फर्किएपछि मात्रै पदाधिकारी चयन हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित पहिलो पूर्ण बैठकले अध्यक्ष बाहेकको पदाधिकारी चयन गर्न सकेन । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेर शपथ गराएपछि केन्द्रीय कमिटीको बैठक पुस २५ गतेसम्मका लागि स्थगित भएको घोषणा गरिएको छ । सोमवारको बैठकले माओवादी केन्द्रको पदाधिकारी पनि चयन गर्ने भनिएको थियो ।  बैठक स्थगित भएपछि अध्यक्ष प्रचण्डले पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता वर्षमान पुन स्वदेश नफर्किएसम्म पदाधिकारी चयन नहुने बताए ।  ‘वर्षमान पुन र ओनसरी घर्ती हाम्रा प...

ओलीलाई समर्थन गर्न ठाकुर–महतोले सबैथोक लगाए दाउमा

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री पदको शपथ लिनुभन्दा पहिले तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र तत्कालीन संघीय समाजवादी फोरम नेपालसँग पटक पटक वार्ता गरे । सरकारमा सहभागी गराउनका लागि उनले ती दुवै दलसँग वार्ता गरेका थिए ।सरकारमा जान दुवै पार्टी तयार थिए । तर तत्कालीन राजपामा ६ जना अध्यक्ष भएका कारण मन्त्री चयनमा आन्तरिक विवाद र हानथाप बढ्ने हुँदा ऊ सरकारमा सहभागी हुन सकेन । उता तत्कालीन संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने दुईबुँदे सम्झौता गरे

सरकारको सकस

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिएको ११ औं दिनमा भएको दोस्रो विस्तारमा पनि सरकारले पूर्ण आकार पाउन सकेन । मन्त्रिपरिषद्मा चार सदस्य थप भएपछि यो संख्या बल्ल सात पुगेको छ । प्रधानमन्त्री ओलीले आफूले शपथ लिनासाथ माओवादी केन्द्रका मन्त्रीलाई पनि साथैमा लिएर मन्त्रिपरिषद्को पूर्ण आकार सार्वजनिक गर्न प्रक्रियागत अवरोध रहेको देखियो।

माओवादीले मन्त्रीको नाम सिफारिस गर्न सकेन

प्रदेशद नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख बाबुराम कुँवरले पद तथा गोपनीयताको सपथ गराए। सभामुख नेत्रनाथ अधिकारीले पनि आजै शपथ लिएका छन्।

प्रदेश सभाका सांसदको ऐतिहासिक शपथ - Naya Patrika

हतारमा आयोजित कार्यक्रम भेट्टाउन प्रदेश प्रमुखलाई नै सास्ती, हेलिकोप्टर चढेरै जाँदा पनि समयमै कार्यक्रम हुन सकेन प्रदेश १ एक घन्टा अलपत्र परे सांसद प्रदेश १ का सांसदलाई आइतबार बिहान १०...पूरा पढ्नुहोस् »

कांग्रेसको किचलोले मन्त्रिपरिषद् विस्तार हुन सकेन

राष्ट्रपति कार्यालयले नयाँ मन्त्रीलाई शपथ खुवाउन मंगलबार साँझ ५ बजेका लागि तयारी गरिसकेको थियो । तर कांग्रेसभित्र संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच मन्त्रालय भागबन्डामा कुरो नमिलेपछि शपथ कार्यक्रम एकाएक रोकियो ।