माओवादीले मन्त्रीको नाम सिफारिस गर्न सकेन

प्रदेशद नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख बाबुराम कुँवरले पद तथा गोपनीयताको सपथ गराए। सभामुख नेत्रनाथ अधिकारीले पनि आजै शपथ लिएका छन्।

सम्बन्धित सामग्री

एकीकृत समाजवादीले मन्त्री टुंगो लगाउन सकेन, सांगठनिक विषयमा भने सहमति

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा जाने मन्त्रीको नाम आज पनि टुंगो लगाउन बिहीबार पनि असफल भएको छ । सो पार्टीको बिहीबार बसेको समितिको बैठकले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने भनिएपनि असफल भएको हो । बैठकपछि संचारकर्मीसँग बोल्दै प्रवक्ता जगन्नाथ खतिवडाले भोलि (शुक्रबार) बस्ने पार्टी केन्द्रिय सचिवालयको बैठकले  सरकारमा जाने मन्त्रीको नाम सिफारिस गर्ने समझदारी बनेको जानकारी दिए ।  सत्ता साझेदार दलहरु बीच मन्त्रालय भागबण्डा मिलाउँदा जनता सँग प्रत्यक्ष ज

मन्त्रालयको टुंगो नलाग्दा सरकार विस्तारमा ढिलाई

नेकपा माओवादी केन्द्रले बुधबार पनि सरकारमा सहभागि हुने मन्त्रीको नाम सिफारिस गर्न सकेन। माओवादीले मन्त्रीको नाम सिफारिस गर्न बुधबार दिउँसो केन्द्रीय सचिवालयको बैठक बोलाए पनि अन्तिम समयमा स्थगित गरेको थियो।