लालीगुराँस सहकारीको लगानीमा डेरी उद्योग

पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले डेरी उद्योग सञ्चालन गर्ने भएको छ । बहुउद्देश्यीय क्षेत्र लगानीअन्र्तगत संस्थाले ललितपुरको गोदावरीमा कारखाना स्थापना गरी दुग्धजन्य पदार्थहरू उत्पादन गर्न लागेको हो ।

सम्बन्धित सामग्री

लोकल दूध भन्दै तराईका दूध बेच्दै

केही डेरी उद्योग तथा किसानले पोखराको स्थानीय दूध भनेर झुक्याउँदै तराईका दूध बेच्ने गरेको पाइएको छ।...

दशैंतिहारमा दुग्धजन्य पदार्थ छूटमा बेच्न डेरी उद्योग संघको परिपत्र

काठमाडौं । बडादशैं, तिहार र छठपर्वको अवसरमा डेरी उद्योग संघले दुग्धजन्य पदार्थ छूटमा बेच्न आफ्ना सदस्यहरूलाई परिपत्र गरेको छ । संघले आफ्ना सदस्यहरूलाई आइतवार परिपत्र गर्दै यस्तो आग्रह गरेको हो ।  ‘नेपालीहरूको महान चाड विजयादशमी, दीपावली एवं छटपर्व २०८० अवसरमा आम उपभोक्त वर्गमा सहुलियत प्रदान गर्न दैनिक जीवनयापनका लागि अत्यावश्यक दुग्धजन्य पदार्थहरू घिउ, नौनी र पनिरको हालको मूल्यमा विशेष छूटका साथ विक्री वितरण गर्नु हुन सबै सदस्यज्यूहरूलाई यसै सूचनाबाट सूचित गरिन्छ,’ संघले गरेको परिपत्रमा भनिएको छ ।

गुल्मीमा ३ करोड बढी लागतमा दूध डेरी उद्योग सञ्चालनमा

१८ फागुन, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ३ करोड वढि लागतमा दूध डेरी उद्योग सञ्चालनमा आएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–९ मा स्थानीय ४ जना व्यवसायी मिलेर गुल्मी डेरी उद्योग प्रा.लि. सञ्चालन गरेका हुन् । जिल्लामा डेरी व्यवसाय गर्दै आएका नवराज भुसाल, बालकृष्ण भण्डारी, नर्जन श्रेष्ठ र जुद्ध बस्नेत मिलेर डेरी उद्योग […]

बलराम, जो आधुनिक तरिकाले गाईपालन र डेरी उद्योग गर्न चाहन्छन्

राजनीतिक पहुँच भएन, सरकारले पत्याएन, गाउँको जग्गा भयो, बैंकले पत्याएन । त्यस कारणले आइडिया स्टुडियोमा केही सहयोग सल्लाह पाइन्छ कि भनेर आएको हुँ ।

दूधमा जथाभावी सोडा, चिनी प्रयोग गरे सरकारले कारबाही गर्ने

डेरी उद्योग तथा पसलहरुले दूधमा जथाभावी सोडा, चिनी, साल्टहरुको प्रयोग गरेर बिक्रि गरेको पाइएमा सरकारले कारबाही गर्ने भएको छ।

दुग्ध पदार्थको गुणस्तरमा अवैधानिक काम गरेको भेटिए कारबाही

डेरी उद्योग तथा पसलहरुले दुधमा जथाभावी सोडा, चिनी, साल्टहरुको प्रयोग गरेर बिक्रि गरेको पाइएमा सरकारले कारबाही गर्ने भएको छ।...

धनकुटाका किसान छुर्पी उद्योगमा आकर्षित

धनकुटा : धनकुटामा पछिल्लो समय गाईपालनसँगै डेरी उद्योग सञ्चालन गर्ने लहर नै चलेको छ। खासगरी विदेशबाट फर्केका र सरकारी जागिरबाट अवकाश भएकाहरूले सञ्चालन गरेको डेरी उद्योगले युवालाई स्वरोजगार बनाएको छ।दूधलाई प्रशोधन गरी बनाइने घ्यू र छुर्पीको माग बढेपछि गाउँमा उद्योग स्थापनासँगै रोजगारी पाउने युवाको संख्या बढ्दो छ। केही वर्ष अघिदेखि डेरी उद्योग सञ्चालन गरी राम्रो आम्दानी लिइरहेका महलक्ष्मी–१ रामबहादुर पौडेल पनि छुर्पी उत्पादनबाट निकै सन्तुष्ट रहेको बताउँछन्। नेपाली सेनाको जागिरबाट अवकाश भ

व्यवसायीद्वारा डेरी उद्योग सञ्चालन

गुल्मीको तम्घासमा चार जना डेरी व्यवसायी मिलेर डेरी उद्योग सञ्चालनमा ल्याएका छन् । यहाँ डेरी व्यवसाय गर्दै आउनुभएका नवराज भुसाल, बालकृष्ण भण्डारी, नर्जन श्रेष्ठ र जुद्ध बस्नेतले रेसुङ्गा नगरपालिका– ९ मा गुल्मी डेरी उद्योग प्रालि सञ्चालन गर्नुभएको हो ।

आर्थिक विकासमा डेरी उद्योग - Naya Patrika

नेपालको कृषि क्षेत्रमा धान र कुखुरा उत्पादनपछि तेस्रो स्थान डेरी क्षेत्रले ओगटेको छ । डेरी उद्योगमा निजी क्षेत्रको बढ्दो आकर्षणका कारण मुलुकभर डेरी उद्योग धमाधम खुल्ने क्रम बढेको छ ।...पूरा पढ्नुहोस् »