दूधमा जथाभावी सोडा, चिनी प्रयोग गरे सरकारले कारबाही गर्ने

डेरी उद्योग तथा पसलहरुले दूधमा जथाभावी सोडा, चिनी, साल्टहरुको प्रयोग गरेर बिक्रि गरेको पाइएमा सरकारले कारबाही गर्ने भएको छ।

सम्बन्धित सामग्री

चाडपर्वमा विस्फोटक पदार्थ प्रयोग गरे कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौँ– नेपाल प्रहरीले तिहार, छठ लगायतका पर्वमा पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ । प्रहरीले एक सूचना जारी गर्दै यस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागीलगायत दुर्घटनाको जोखिमका साथै चोटपटक लाग्न सक्ने र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले सचेत रहन भनेको छ ।  प्रहरीले यस किसिमका विस्फोटक पदार्थको प्रयोग, उत्पादन, […]

सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी

गृह मन्त्रालयले टिकटक लगायत सामाजिक सञ्जालको मर्यादित रुपमा प्रयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ।...

आजदेखि ५ वटा माइक्रोमिटरबाट प्लास्टिक नापिँदै, प्रयोग गरे के हुन्छ कारबाही ?

काठमाडौं : काठमाडौं महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक प्रयोग गर्न निषेध गर्ने योजना ल्याएको लामो समयपछि कार्यान्वयन गरेको छ। महानगरपालिकाले आज (आइतबार)देखि महानगरपालिकाभित्र प्लाष्टिक प्रयोगको अनुगमन गर्न थालेको हो।महानगरपालिकाले साउन १ गतेदेखि नै प्लाष्टिकलाई निषेध गर्ने निर्णय गरेको थियो। महानगरपालिका वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले आजदेखि टोलीसहित अनुगमन सुरु गरेको जानकारी दिए।उनका अनुसार माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गरिनेछ। महानगरपालिकासँग ५

रवि लामिछानेको पार्टी प्रदेशसभा चुनावमा सहभागी नहुने

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगबारे छलफल गर्न महाअभियोग सिफारिस समितिको बैठक बुधबार बस्दैछ। रवि लामिछानेको पार्टी प्रदेशसभा चुनावमा सहभागी नहुने भएको छ। विप्लव नेतृत्वको नेकपाले चुनाव वहिष्कार गर्ने घोषणा गरेको छ। गठबन्धनको कार्यदलको आजको बैठकमा सिट बाँडफाँटको प्रस्ताव पेश हुँदैछ। आजदेखि ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोला प्रयोग गरे कारबाही हुने भएको छ।

भदौ १ देखि ४० माइक्रोनभन्दा पातला प्लाष्टिक झोला उत्पादन र प्रयोग गरे कारबाही

४० माइक्रोनभन्दा पातलो प्लाष्टिक प्रयोगले वातावरणमा प्रतिकूल प्रभाव पार्ने, खोला तथा नदीहरू प्रदूषित भएको, ढल तथा पानीका निकासका पाइपमा जम्मा हुन गई ढल निकासमा बाधा पुगेको पनि विभागले बताएको छ।

अन्य दलको झण्डा र चुनाव चिह्न प्रयोग गरे कारबाही हुने

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो बाहेक अन्य दलको झण्डा र चुनाव चिह्न प्रयोग गरेको पाइए कानुन बमोजिम कारबाही गर्ने जनाएको छ । शनिबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिनुभएको हो ।

एउटाभन्दा बढी झण्डा प्रयोग गरे उम्मेदवारलाई कारबाही गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कुनै स्थानमा कुनै राजनीतिक दलको झण्डा राखिएमा हटाउन आग्रह गरेको छ । सोमबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दलका विभिन्न कार्यक्रममा ३ बाई ३ फिटको दलको एउटा झण्डा र एउटा चुनाव चिन्ह प्रयोग गर्न आग्रह गरे ।यदी पार्टी र चुनाव चिन्हको झण्डा एउटा भन्दा बढी प्रयोग गरेको पाइएमा उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको रहेछ भनी उम्मेदवारलाई कारबाही गर्ने आयोग प्रवक्ता शर्माले बताए ।  यस्तै निर्वाचन सम्बन्धी

रुसले रासायनिक हतियार प्रयोग गर्न सक्छ : नेटो प्रमुख

२९ फागुन, काठमाडौं । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनमा सैन्य कारबाही सुरु गरेको रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने बताएका छन् । महासचिव स्टोल्टेनबर्गले जर्मन पत्रिका वेल्ट एम सोनटागसँगको एक अन्तर्वार्तामा रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने बताएका हुन् । रुसले रासायनिक हतियार प्रयोग गरे त्यो युद्ध अपराध हुने समेत […]